Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दुरागाउँमा सुमो दुर्घटना हुँदा चालकको मृत्यु, वडा अध्यक्ष घाइते

नेपाल अभियान नेपाल अभियान
१४ असार २०७६, शनिबार
in समाचार
0
63
SHARES
Share on FacebookShare on Twitter

१४ असार, २०७६

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँमा सुमो दुर्घटना हुँदा सुमो चालकको मृत्यु भएको छ भने वडा अध्यक्ष घाइते भएका छन् ।

शनिबार बिहान दुरागाउँबाट दुरागाउँकै फेदी तर्फ जाँदै गरेको सुमो दुर्घटनामा चालक क्याल्बु तामाङको घटना स्थलमै मृत्यु भएको र लिखुतामाकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष निमङमर तामाङ घाइते भएको वडा नं २ का वडा अध्यक्ष पदम तामाङले जानकारी दिनुभयो । घाइते वडा अध्यक्षलाई उपचारको लागि सदरमुकाम मन्थली तर्फ ल्याइदै गरेको पनि  वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो । मृतक चालक पनि दुरागाउँकै रहेका छन् ।

सांकेतिक तस्बिर

वडा अध्यक्ष तामाङका अनुसार शनिबार बिहान साँढे सात बजेको समयमा ना ४ च ६२०५ नं सुमो उकालो सडक चढ्ने क्रममा सडकबाट करिब ५० मिटल तल खसेको थियो । सुमोमा दुई जना मात्रै रहेकाले ठूलो मानविय क्षति नभएको वडा अध्यक्ष तामाङको भनाई रहेको छ ।

दुर्घटना स्थलमा प्रहरी पुगेर दुर्घटनाको बारेमा थप अनुसन्धन गरीरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रबक्ता शेख अदालतले जानकारी दिनुभयो ।

Share25Tweet16Share4

Related Posts

रामेछाप नगर आज बाट बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा
समाचार

रामेछाप नगर आज बाट बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा

१४ असार २०७६, शनिबार
सरकारले सामाजिक सञ्जाल बन्द गरेर गैरकानूनी काम गरयो –स्वर्णिम वाग्ले
राजनीति

सरकारले सामाजिक सञ्जाल बन्द गरेर गैरकानूनी काम गरयो –स्वर्णिम वाग्ले

१४ असार २०७६, शनिबार
देश

जिससको बार्षिक समिक्षामा कान्छारामले मागे क्षमा याचना

१४ असार २०७६, शनिबार
शहरी स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गा दान
देश

शहरी स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गा दान

१४ असार २०७६, शनिबार
रामेछापका शिक्षहरुपनि आन्दोलनमा
शिक्षा

रामेछापका शिक्षहरुपनि आन्दोलनमा

१४ असार २०७६, शनिबार
गुमेको ज्योती फर्केपछि खुसि छन् रामेछापवासी
शिक्षा

गुमेको ज्योती फर्केपछि खुसि छन् रामेछापवासी

१४ असार २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.