Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा वागमती प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता

नेपाल अभियान नेपाल अभियान
३ माघ २०७९, मंगलवार
in खेलकुद, समाचार, समाज
0
33
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,३ माघ । नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासङ्घ वागमती प्रदेश कमिटीले वागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
रामेछापको मन्थलीमा यहि माघ माघ ४ गतेदेखि आयोजना गर्ने महासङ्घले जनाएको छ ।
मंगलवार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासङ्घका बागमती प्रदेशका सह–इन्चार्ज उज्वल सुवेदीले प्रतियोगिता माघ ७ गतेसम्म सञ्चालन हुने जानकारी गराउनुभयोे ।
प्रतियोगितामा वाग्मती प्रदेशका १३ वटै जिल्लाका प्रति जिल्ला १ समुहले भाग लिँदा १३ वटा समुहहका १५६ जना खेलाडिहरुले उक्त खेल खेल्नेछन् ।
प्रतियोगिताको उद्घाटन नेकपा एमालेका सचिव गोकर्ण विष्टले गर्ने सह इन्चार्ज सुवेदीले बताउनुभयो । प्रतियोगिताको विजेता टोली मध्ये प्रथम हुनेले पुरस्कार स्वरुप २ लाख द्वितीय हुनेलाई १ लाख र तृतिय हुनेलाई ५० हजार नगद सहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यसैगरी ३० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र सहित सान्त्वना पुरस्कार दिइने छ ।
प्रत्येक सहभागि समुहले सहभागि भए बापद प्रति समुह २५ हजार र सेमी फाइनलमा पुगेका समुहहरुलाई थप २५ हजार रुपैया आयोजकले दिने पनि सुवेदीले बताउनुभयो । उहाका अनुसार– कुल ३६ लाख ४१ हजार लागत लाग्ने अनुमान गरिएको उक्त खेल ३० हजार मानिसहरुले अवलोकन गर्ने बिश्वास गरिएको छ ।

Share13Tweet8Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३ माघ २०७९, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३ माघ २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३ माघ २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३ माघ २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३ माघ २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३ माघ २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero