Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खस्कदै रामेछाप बहुप्राविधिक शिक्षलयको शैक्षिक गुणस्तर

नेपाल अभियान नेपाल अभियान
२९ बैशाख २०८१, शनिबार
in कृषि, समाचार, समाज
0
60
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२९बैशाख । रामेछाप बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्कदै गइरहेको छ । शिक्षालयको नेतृत्वले शैक्षिक गुणस्तरलाई ध्यान नदिदा खस्कदै गएको सरोकार वालाहरुले बताएका छन् ।


कृषि, भेटेरीनरी,फुड एण्ड डेरी टेक्नोलोजी गरि ३ वटा बिषयमा पठन पाठन हुने यस शिक्षालयमा प्रत्येक विषयमा हरेक वर्ष ४०,४० जना भर्ना हुने कोटा रहेपनि प्रर्याप्त प्रचार प्रसारको अभामा उक्त कोटा समेत पुरा हुन सकिरहेको छैन । फुड एण्ड डेरी टेक्नोलोजिमा त गत वर्ष १ जना पनि विद्यार्थी भर्ना भएनन ।


नेतृत्वको फितलो प्रशासन,स्टाफ हरुमा समन्वयको कमी, शिक्षकहरुलाई मोविलाइजेशनको कमी , लामो समयदेखि सरोकारवालहरुलाई छोटो अबधिको तालिम को अभाव, शिक्षालयको बारेमा प्रचार प्रसारको अभाव र जागिरे मानसिकताका,बिद्यार्थीहरुलाई नन क्वालिफाइट को संकेत गर्नु अघि नै सक्षम बनाउन नसक्नु पनि यहाको गुणस्तर खस्कदै जानुका कारणहरु रहेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी सञ्चालक समितिको अध्यक्ष रहने ब्यवस्था भएको उक्त शिक्षालयको गुणस्तर खस्कदै गएपछि पछिल्लो सयममा प्रजिअ लगाएतकाे ब्यवस्थापन समितिले केहि सुधारका प्रयासहरु गरेको पाइन्छ । जस मध्ये यस अघि केहि पालिकामा प्रचार प्रसारका कार्यक्रमहरु गरेको, शुक्रवार सराेकारवालाहरु र एस इ इ दिएर बसेका बिद्यार्थीहरुसँग अन्तरकृयात्कम कार्यक्रमको आयोजना गरिएको थियो ।

दीगो विकासका लागि दक्ष मानविय पुँजी निर्माण र मानव संसाधन ब्यवस्थपनको दिर्घकालिन लक्ष कसरी हासिल गर्न सकिन्छ भन्ने वारेमा जीवन विज्ञानका प्रशिक्षक सन्तोष खड्का र शशि श्री पौडेलले बिद्यार्थी र सरोकारवालाहरुलाई राखेर जानकारी गराउनुभएको थियो ।


सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले वहु प्राविधिक शिक्षालयमा विद्यार्थीहरु को कोटा पनि नपुग्ने अबस्था सृजना भएको र फुड एण्ड टेक्नोलोजिमा विद्यार्थी समेत भर्ना नभएको बर्तमान अबस्थामा जिल्ला र पालिका स्तरमा यसको प्रचार प्रचारको अभियान थालिएको बताउनुभयो ।


उहाले बढि भन्दा बढि बिद्यार्थी लाई आकर्षण गरेर गुणस्तरीय शिक्षा दिने गरी शिक्षालयले शैक्षिक क्यालेन्डर बनाएर आफ्नो अभियान सञ्चालन गर्न शिक्षालयलाई निर्देशन दिइसकेको पनि बताउनुभयो ।
कार्यक्रमका अबसरमा प्राविधिक शिक्षालयका प्रमुख बैकुन्ठ श्रेष्ठले शिक्षालयको सुधारका लागि आफुले आबश्यक प्रयास गरिरहेको दावी गर्नुभयाे ।

Share24Tweet15Share4

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२९ बैशाख २०८१, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२९ बैशाख २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२९ बैशाख २०८१, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२९ बैशाख २०८१, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२९ बैशाख २०८१, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२९ बैशाख २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero