Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आश्रममा कुमार

नेपाल अभियान नेपाल अभियान
२२ बैशाख २०८०, शुक्रबार
in कारोबार, समाचार, समाज
0
93
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२२ वैशाख । ॐ शिव शक्ति कल्याणी साहारा आश्रमको शुक्रवार मन्थलीमा सम्पन्न चौथो साधारण सभाले कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।यसरी निर्विरोध निर्वाचित हुनेहरुमा प्रथम र द्वितिय उपाध्यक्ष क्रमश तारा रैका मगर, जय वहादुर कठायत, सचिव र कोषाध्यक्षमा क्रमश योगेन्द्र न्यौपाने,कोपिला लुईटेल, सह कोषाध्यक्ष र सह सचिवमा क्रमश दुर्गा प्रसाद सत्याल,सीता श्रेष्ठ,रहनु भएको छ भने सदस्यहरुमा सीता मुङ्राती, यसोदा घिमिरे, गोविन्द प्रसाद पौडेल, टिकाराम श्रेष्ठ, पूर्ण बहादुर खत्री,ज्ञान वहादुर मगर गिता थापा कार्की रहनुभएको छ ।
आश्रमका अध्यक्ष नवराज घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन मन्थली नगर प्रमुख लव श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमका अवसरमा वोल्दै नगरप्रमुख श्रेष्ठले आश्रमको विकास का लागि आफ्नो पनि पहल हुने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।


कार्यक्रमका अवसरमा आश्रमका संस्थापक अध्यक्ष कृष्ण प्रसाद ढुंगेल र आश्रममा नियमित सेवा गर्ने डोर प्रसाद घिमिरेलाई सम्मान गरिएको थियो । ढुंगेललाई संस्थाको संस्थापक अध्यक्ष भई संस्थाको हितमा अविस्मरणीय योगदान को कदर गर्दै दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।
उहाले आफ्नो कार्यकालमा मन्थलीमा पटक पटक शिव पुराण र सप्ताह लगाएर उठेको भेटी बाट भैसेश्वरमा जग्गा प्राप्ती गरी ३ तले भवन निर्माणको सुरुवात गर्नु भएको थियो । आश्रमको बन्द सत्रले आर्थिक र सांगठनिक प्रतिवेदन समेत पास गरेको छ ।

Share37Tweet23Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२२ बैशाख २०८०, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२२ बैशाख २०८०, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२२ बैशाख २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ बैशाख २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ बैशाख २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२२ बैशाख २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero