Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दश महिनामा ६ हजार पाँच सय युवा शक्ति बाहिरिए 

नेपाल अभियान नेपाल अभियान
९ जेष्ठ २०८०, मंगलवार
in कारोबार, समाचार, समाज
0
50
SHARES
Share on FacebookShare on Twitter

   

मन्थली, ९ जेठ  ।  चालु आर्थिक वर्षको  दश महिनामा   रामेछाप जिल्लाबाट ६ हजार ३ सय ४९ जना युवा जनशक्ति बाहिरिएका छन् । 

नेपालमा रोजगारीका अवसरहरू नभएपछि उनीहरू रोजगारीका लागि विदेश पलायन भएका हुन् । 

मन्थली नगरपालिका लगायत विभिन्न गाउँपालिका द्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम का अनुसार  –चालु आर्थिक वर्ष २०७९÷०८० को साउन महिना देखि वैशाख महिनासम्म रामेछापबाट ६ हजार ३४९ जना रोजगारीका लागि विदेश गएका हुन् ।

‘दश महिनाको तथ्याङ्कलाई हेर्दा रोजगारी गर्न रामेछापबाट झन्डै साढे ६ हजार मानिस विदेश गएको देखिन्छ । 

 रोजगारीका लागि मलेसिया,यु.ए.ई, कतार,बहराइन, कुवेत, साउदी अरब र ओमान लगायतका देशमा गएको  पाइएको छ ।

सामी कार्यक्रम अधिकृत दीपक केसी का अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को साउन महिना देखि वैशाख महिनासम्म जिल्ला प्रशासन कार्यालय रामेछापबाट आठ हजार ८ सय ५९ जनाले राहदानी लिएका छन् ।

यो अवधिमा रामेछापका दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकाबाट एक हजार २५० जना महिला र पाँच हजार ९९ जना पुरुष वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका  अधिकृत दीपक केसीले कार्यक्रमका अवसरमा जानकारी दिनुभयो ।  

मन्थली नगरपालिकाले मङ्गलवार मन्थलीमा आयोजना गरेको   एक कार्यक्रममा सो कुराको सार्वजनिक गरिएको थियो ।   

 मन्थली नगरपालिकाले वैदेशिक रोजगारीमा जाने आफ्ना नागरिकको वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गरिरहेको छ । 

मन्थली नगर प्रमुख लव श्रेष्ठले ‘यो कार्यक्रम मार्फत वैदेशिक रोजगारीमा जाने नागरिकलाई आवश्यक सीप प्रदान गर्ने, विदेश गएकाको परिवारलाई पठाएको पैसालाई उत्पादनको क्षेत्रमा परिचालन गर्न प्रेरित गर्ने, वैदेशिक रोजगारीमा रहँदा   समस्यामा परेका र उनका परिवारलाई आवश्यक परामर्श तथा सहयोग जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।   रामेछापको मन्थली नगरपालिका, सुनापति गाउँपालिका, उमाकुण्ड गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकामा अहिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनमा ल्याएका छन् । 

Share20Tweet13Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

९ जेष्ठ २०८०, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

९ जेष्ठ २०८०, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

९ जेष्ठ २०८०, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

९ जेष्ठ २०८०, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

९ जेष्ठ २०८०, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

९ जेष्ठ २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero