Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

केहि दिन भित्रै रामेछापमा खिम्तीको बिद्युत जोडिन्छ–कुलमान

नेपाल अभियान नेपाल अभियान
२६ जेष्ठ २०८०, शुक्रबार
in कारोबार, शिक्षा, समाचार, समाज
0
72
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२६ जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केहि दिन भित्रै रामेछापमा खिम्तीको बत्ति जोडिने बताउनुभएको छ ।
सो कुरा उहाले रामेछापको मन्थलीमा राखिएको स्मार्ट स्ट्रिट लाइट र मास लाइटको उद्घाटन गर्ने क्रममा बताउनुभएको हो । हाम्रो जिल्ला भएर वग्ने खिम्ती खोलाबाट निकालिएको बिद्युत लामोसाँगु र ढल्लेवर पुगेर फेरी फिर्ता आउने गरेको हुँदा पटक पटक लोडसेडिङ भैरहेको बताउनु भयो ।
उहाले देशभर सबै नागरिकले बिद्युत सेवा पाइसक्न लागेको अवस्थामा प्रधिकरणले घर उज्यालो सँगै सहर उज्यालो कार्यक्रम पनि ल्याएको बताउनुभयो ।
उहाले देश भर ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत विद्युत प्राधिकरणले ब्यहोर्ने गरी सहर उज्यालो कार्यक्रम ल्याएको बताउनुभयो ।
उहाले उपत्यकाको लतिलपुर, पोखरा, भरतपुर लगाएतका शहरहमा स्मार्ट स्ट्रिट लाइट र मास लाइट जडान भैसकेको बताउनुभयो .


घरमा बत्ति पाल्न रहर गर्ने बिपन्न नागरिकहरु सँग मिटर किन्ने क्षमता समेत नहुने अबस्थालाई मध्यनजर गर्दै त्यस्ता उपभोक्ताहरुलाई विद्युत प्राधिकरणले निःशुल्क मिटर बक्स उपलब्ध गराउने गरेको पनि वताउनुभयो ।
उहाले अबको केहि दिनमै खिम्ती मा उत्पादन भएको बिद्युत रामेछाका नागरिकले वाल्न पाउने र उक्त बिद्युत जिल्लामा सप्लाई भएपछि लोडसेडिङ नहुने र विद्युतिय उपकरण हरुमा हाइ भोल्टेजका कारण हुने क्षति पनि कम हुने बताउनुभयो ।
नेपाल बिद्युत प्रधिकरण मन्थली ले आयोजना गरको उक्त कार्यक्रममा मन्थली नगर प्रमुख लव श्रेष्ठ ले नगरक्षेत्र भित्र बिद्युत प्राधिकरणले गर्नु पर्ने विद्युत विस्तार र खानेपानी र सिंचाइका लागि ठाँउ ठाँउमा राख्नु पर्ने ट्रान्समिटरका वारेमा अबगत गराउनु भएको थियो ।
निर्देशक घिसिङले शुक्रवार साँझ मन्थलीमा राखिएको स्मार्ट स्ट्रिट लाइट र मास लाइटको उद्घाटन गर्नु भएको थियो ।
घिसिङको पहलमा रामेछापको मन्थली नगरपालिका स्थीत वडा नं १ ८ र सुनापति गाँउपाकिलाको बेथानमा स्मार्ट स्ट्रिट लाइट, र मास लाइट राखिएको छ ।

Share29Tweet18Share5

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२६ जेष्ठ २०८०, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२६ जेष्ठ २०८०, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२६ जेष्ठ २०८०, शुक्रबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२६ जेष्ठ २०८०, शुक्रबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२६ जेष्ठ २०८०, शुक्रबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२६ जेष्ठ २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero