Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अम्बर आदर्श बचत को नाफा ६ लाख

नेपाल अभियान नेपाल अभियान
२१ पुष २०८०, शनिबार
in कारोबार, समाचार, समाज
0
87
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२१ पुष । श्री अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्षमा ६ लाख ३४ हजार ७ सय १२ रुपैया नाफा कमाएको छ ।
शनिवार मन्थलीमा सम्पन्न संस्थाको २२ औं साधारण सभाका अवसरमा उक्त कुराको जानकारी गराइएको थियो ।


संस्थाका अध्यक्ष भोला बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष एबं कार्यक्रमका प्रमुख अतिथि हिमाल ढुंगेलले गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि ढुंगेलले जिल्लामा रहेका साना सहकारीहरु टिक्न मुस्कील भैरहेको वर्तमान सन्दर्भमा उस्तै प्रकृतिका संस्थाहरु सँग मर्ज हुन जरुरी रहेको बताउनुभयो । उहाले भाखा नाघेको ऋण सबै सहकारी हरुको चुनौतिको बिषय भएको भन्दै भाखा नाघ्न नदिने गरी कृयासिल भएर काम गर्न सबै सहकारी सञ्चालक हरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रमका अबसमार बोल्दै जिल्ला बचत संघका महासचिब शिबराज श्रेष्ठले सबै शहकारीका शेयर सदस्यहरु साधारण सभामा उपस्थिति हुने क्रम घट्दै गएकोले यस्ता साधारण सभालाई बैज्ञानिक र सरलिकृत ढंगवाट सञ्चालन गर्ने बिधि निर्माण गरिनुपर्ने कुरालाई जोड दिनुभयो ।
सो अबसरमा बोल्दै रामेछाप जिल्लाका सहकारी अभियान्त गोबिन्द घिमिरेले सहकारी सञ्चालन गर्नु चुनौतिको बिषय रहेको बताउदै कुनै पनि सहकारी सञ्चालकले कमी कमजोरी गरेको पत्तालागेमा उ जहिले पनि कानुनी दायरामा आउन बाध्य हुनुपर्ने भएकोले सञ्चालक समितिका पदाधिकारीहरुलाई इमान्दारी र पारदर्शि ढंगवाट सहकारी संञ्चालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका अबसमा बोदै नेपाल पत्रकार महासंंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे ले सहकार्य मार्फत नै सहकारी सञ्चालन हुने भएकोले सहकारी सञ्चालक समितिका सदस्यहरु र शेयर सदस्यहरु विच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने कुरालाई जोड दिनुभयो ।
सो अबसरमा बोल्दै नेफ््स्कुन फिल्ड कार्यालय मन्थलीका प्रमुख सूर्य बहादुर थापाले केहि सहकारी हरुको बदमासीले सिंगो सहकारी क्षेत्रकै वदनाम भैरहेकोले जिल्लामा रहेका सहकारी हरु कुनै हालतमा भाग्न नसक्ने र सञ्चाल समितिले रकम हिना मिना गर्न नसक्ने भएकोले ढुंक्क भएर बचत गर्न र ऋण लगेर आय आर्जनका कामहरु गरी इमान्दारीका साथ समयमै तिर्न अनुरोध गर्नुभयो ।


सो अबसमार असल ऋणीका रुपमा केशर बिश्वकर्मा, अधिक शेयर खरिदकर्ता सागर सुवेदी, र अधिक बचत कर्ता गणेश थपलिया लाई प्रसंसा पत्रले सममान गरिएको थियो ।
साधारण सभाको बन्द सत्रले सचिब प्रमोद कुमार श्रेष्ठ द्घारा प्रस्तुत सांगठनिक प्रतिवेदन,कोषाध्यक्ष रमेश ढुंगेल द्वारा प्रस्तुत आर्थिक प्रतिबेदन र लेखा समितिका संयोजक पवन कुमार कठायत द्वारा प्रस्तुत लेखा तथा सुपरिवेक्षण समितिको प्रतिबेदन पास गरको छ ।
साधारण सभाले सरिता खड्का, खत्रीको संयोजकत्वमा ३ सदस्यीय महिला उप समिति, तिर्थ सुवेदीको संयोजकत्वमा युवा तथा सदस्य बिस्तार उपसमिति, इश्वरी कुमार श्रेष्ठको संयोजकत्वमा लेखा तथा सुपरिबेक्षण उप समिति, चुडाध्वज थापाको संयोजकत्वमा सल्लाहकार समिति गठन गर्नुका साथै रिक्त सञ्चालक समितिको सदस्य पदमा कुमार श्रेष्ठ लाई निर्वाचित गरेको छ ।

Share35Tweet22Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२१ पुष २०८०, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ पुष २०८०, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ पुष २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ पुष २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ पुष २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ पुष २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero