Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग बाणिज्य संघद्वारा बृहत रामेछाप महोत्सव–२०८० को आम्दानी तथा खर्चको विवरण सार्वजनिक

नेपाल अभियान नेपाल अभियान
२३ चैत्र २०८०, शुक्रबार
in कारोबार, समाचार, समाज
0
26
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२३ चैत । रामेछाप उद्योग बाणिज्य संघ मन्थलीले यहि पुष २६ देखि माघ ७ गते सम्म सञ्चालन गरेको बृहत रामेछाप महोत्सव–२०८० को आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको छ ।
संघले आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको अयोजना गरी शुक्रवार उक्त आम्दानी खर्चको सार्वजनिक गरेको हो । संघका कोषाध्यक्ष झनक वहादुर बुढाथोकी (उत्तम) ले प्रस्तुत गर्नु भएको आम्दानी खर्चको विवरण अनुसार– महोत्सवमा कुल १५ लाख ८२ हजार ७ सय २६ रुपैया आम्दानी भएको र २७ लाख ३० हजार ४ सय ३ रुपैया खर्चभएको छ ।
उहाँले महोत्सवका लागि कुल उठ्नु पर्ने लक्षित रकम रु ३४ लाख १९ हजार ५ सय ९० भएपनि हाल सम्म रु १५ लाख ८२ हजार ७ सय २६ रुपैया मात्र उठेको र १८ लाख ३६ हजार ८ सय ६४ रुपैया अझै उठन बाँकी रहेको पनि बताउनु भयो ।


सो अवसरमा बोल्दै संघका अध्यक्ष नविन थापागमरले आफुले महोत्वबाट लिएको लक्ष ८० प्रतिशत पुरा भएको भन्दै यस महोत्सव बाट धेरै कुराहरुको पाठ सिकाई भएकोले आगामी दिनमा यस्ता कार्यक्रमहरु गर्दा राम्रो सँग पूर्व तयारी गरेर सबै जिम्मेवारी आफै लिनेगरी कार्यक्रमको आयोजना गर्ने बताउनुभयो ।
कार्यक्रमका अवसरमा बोल्दै बोल्दै संघका निवर्तमान अध्यक्ष एबं बृहत रामेछाप सास्कृतिक महोत्सव मूल समारोह समितिका संयोजक केशब प्रसाद घिमिरेले जिल्लाको सुस्ताएको वजारलाई आर्थिक रुपबाट केहि हद सम्म माथि उठाउन गरिएको महोत्सव मार्फत जिल्लाको कला संस्कृति लाई पहिचाहन गराउदै विभिन्न कृषिउपजहरुको राम्रो ब्यापार भएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेलले महोत्सवको आम्दानी खर्च सार्वजनिक गर्न ढिला भएको भन्दै सञ्चार क्षेत्रले महोत्वसका बेला गरेको सहयोगको संघले स्व मूल्याङकन गर्नुपर्ने बताउनुभयो । उहाले आगामी दिनमा महोत्सव गर्दा सबैलाई अनुकुल हुने समयमा गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।
कार्यक्रमका अवसरमा बोल्दै महासंघका उपाध्यक्ष कैलाश खत्रीले जिल्लामा महोत्सवले कृषि उपज एबं घरेलु उत्पादन विक्रिका लागि सहज हुने भन्दै यस्ता मेला महोत्सव बेला बेलामा भईरहनु पर्ने बताउनुभयो । कार्यक्रम रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नविन कुमार थापामगरको अध्यक्षतामा भएको थियो ।

Share10Tweet7Share2

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२३ चैत्र २०८०, शुक्रबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२३ चैत्र २०८०, शुक्रबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२३ चैत्र २०८०, शुक्रबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२३ चैत्र २०८०, शुक्रबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२३ चैत्र २०८०, शुक्रबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२३ चैत्र २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero