Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गुुुुुुुुुुुुुुुुुुञ्ज कार्कीको नेतृत्वमा रामेछापमा जुनार जोन सञ्चालन समन्वय समिति गठन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
५ मंसिर २०८१, बुधबार
in कारोबार, समाचार, समाज
0
50
SHARES
Share on FacebookShare on Twitter

मन्थली,मङ्सिर ५ गते । जिल्लामा जुनार सँग सम्बन्धित विभिन्न काम गर्न सहयोग पुगोस भन्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकिकरण परिायोजनाले आफ्नो अगुवाइमा आज बुधवार रामेछापमा जुनार कृषक गुञ्ज बहादुर कार्कीको नेतृत्वमा जुनार जोन सञ्चालन समन्वय समिति गठन गरेको छ ।


रामेछापको भंगेरीमा आयोजना गरिएको ८० जना भन्दा बढि जुनार कृषकहहरुको भेलाले गुन्ज बहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।


यसरी नव गठित समितिमा रहनुहुनेमा उप–संयोजक, सचिब र सह–सचिबमा क्रमशः पदम बहादुर लामा, कैलाश चौहान,चिना कुमार तामाङ हुनुहुन्छ भने सदस्यहरुमा क्रमशः ढाल विक्रम कार्की,दिपक कुमार खत्री,तारादेवी गुर्माछाने मगर, सपना तामाङ, प्रेम कुमारी तामाङ लगाएत रहनु भएको छ ।


यस अघि गठन गरिएको समन्वय समितिको म्याद समाप्त भएकोले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन म्यानुअल–२०७७ बमोजिम उक्त समिति पुनर्गठन गरिएको परियोजनाकी प्राविधिक सहायक भवानी बस्नेतले बताउनुभयो ।


परियोजनाले जुनार सँग सम्बन्धित सबै खाले काम नव गठित समितिसँग समन्वय गरेर गर्ने बताइएको छ ।

Share20Tweet13Share4

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

५ मंसिर २०८१, बुधबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

५ मंसिर २०८१, बुधबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

५ मंसिर २०८१, बुधबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

५ मंसिर २०८१, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

५ मंसिर २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

५ मंसिर २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero