Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा पहिलोपटक कृषि उपज संकलन केन्द्र

बद्री नयाँघरे बद्री नयाँघरे
११ माघ २०७७, आईतवार
in कारोबार, समाचार
0
84
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,११ माघ ।  रामेछाप जिल्लाकोको सदरमुकाम मन्थलीमा कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालनमा आएको छ ।

पौरखी युवा कृषि सहकारी संस्थाले मन्थली नगरपालिका र फलफुल तथा तरकारी मुल्य श्रृखला विकास आयोजनाको आर्थिक सहयोगमा आईतवारबाट उक्त केन्द संचालनमा ल्याएको हो ।

उक्त केन्द्रको आईतबार मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले एक समारोहका विच उद्घाटन गर्नु भएको  थियो ।  मन्थली नगरविकास समितिको ट्रष्टमा संचालनमा ल्याईएको उक्त केन्दको काम गराईका आधारमा थप ब्यबस्थापनका लागि नगरपालिकाले पछिका दिनमा पनि थप सहयोग गर्ने नगर प्रमुख बस्नेतले बताउनुभयो ।

उहाँले केन्द्रको संचालन सँगै तरकारी तथा फलफुल ब्यवसायमा देखिएको विचौलियाहरूको दब्दवाबाट कृषकहरूले मुक्ती पाउने विश्वास ब्यक्त गर्नु भयो । उहाँले भन्नु भयो – जिल्लामा अहिले सम्म कृषि तथा फलफूल संकलन केन्द्र सञ्चालनमा आउन नसक्दा उत्पादक कृषकहरू समस्यामा परेकोले पनि त्यसको समाधानका लागि मन्थली नगरपालिका लागि रहने बताउनुभयो ।

   कार्यक्रमका अध्यक्ष समेत रहेका संचालक संस्थाका अध्यक्ष सुन्दर घिमिरेले सदरमुकाम जस्तो मुख्य बजारमा अहिले सम्म तरकारी संकलन तथा कृषि उपज केन्द्रको अभावमा कृषकहरूले आफ्नो तरकारी सडकमा राखेर न्यून मुल्यमा विक्रि गर्दे आएकोले केन्द्रको संचालन पछि उनीहरूको उत्पादनलाई विक्रिको लागि सहज वातावरण बन्ने वताउनुभयो ।

कार्यक्रममा फलफुल तथा तरकारी मुल्य श्रृखला विकास आयोजनाका डा. राज अधिकारी, जिल्ला कृृषि सहकारी संघका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेल, नेपाल पत्रकार महासं रामेछापका अध्यक्ष रमेश ढुंगेल रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब घिमिरे लगायतले यो कार्य राम्रो भएपनि यसलाई निरन्तरता दिन सक्नु पर्ने कुरालाई जोड दिनुभयो । संकलन केन्द्रमा आजै देखि तरकारीहरु विक्रीका लागि राखिएको छ । 

Share34Tweet21Share6

Related Posts

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

११ माघ २०७७, आईतवार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

११ माघ २०७७, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

११ माघ २०७७, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

११ माघ २०७७, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

११ माघ २०७७, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

११ माघ २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.