Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग वाणिज्य संघले फागुन २७ मा तोक्यो अधिबेसनको मिति

superadmin superadmin
६ माघ २०७९, शुक्रबार
in कारोबार, प्रदेश नं ३, विविध, समाचार, समाज
0
29
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले आफनो आठौँ जिल्ला अधिवेशन तथा १४ साधारण सभा क्रमश माघ गर्ने भएको छ । विहिबार कार्यालयको आफनै हलमा बसेको ३५ औ बैठकले आगामी माघ २१ गतेका दिन १४ साधारण सभा र फागुन २७ गते शनिबार ८ औँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
सङ्घको । १४ औँ साधारण सभा र अधिबेसनका का लागि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल प्रमुख अतिथिका रुपमा सहभागि हुने निर्णय भएको संघका सचिव सचिव सुरेश उदासले जानकारी दिनुभयो । साधारण सभा पछि हुन लागेको अधिबेसनले रामेछाप उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयन गर्ने जानकारी पनि उदासले दिनुभयो ।
संघले आफनो अधिवेशनको मिति तोकिएसँगै कार्यालयले आफनो तयारीलाई तिब्र बनाएको छ भने व्यवसायीहरूमा निर्वाचनको चहलपहल बढेको छ । रामेछाप उद्योग वाणिज्य संघको छाता भित्र रामेछाप नगरपालिका बाहेकका मन्थली नगरपालिका र ६ वटा गाउँपालिका गरी ७ वटा पालिकाका एक हजार ४ सय ८ जना सदस्य रहेका छन् । यस मध्ये अधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन गर्नु पर्नै अबस्था आए कुल एक हजार ३ सय ८७ सदस्य मतदाताका रुपमा सहभागि हुन पाउने ब्यवस्था रहेको संघका कार्यकारी प्रमुख नविन केसिले बताउनु भयो ।
नयाँ नेतृत्वका लागि अध्यक्षको आकांक्षीका रुपमा बर्तमान अध्यक्ष ,उपाध्यक्ष र महासचिब लगायतको नाम चर्चामा आएको भएपनि सबैलाई समेटेर सर्वसम्मत रूपमा अध्यक्ष लगायतका पदाधिकारी चयन गर्ने प्रयास भईरहेको पनि बुझिएको छ ।

Share12Tweet7Share2

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

६ माघ २०७९, शुक्रबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

६ माघ २०७९, शुक्रबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

६ माघ २०७९, शुक्रबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

६ माघ २०७९, शुक्रबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

६ माघ २०७९, शुक्रबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

६ माघ २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.