Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चम्पादेवी अध्यक्षकप प्रतियोगितामा रामेछापको गोकुलगंगा पुरस्कृत

superadmin superadmin
२६ फाल्गुन २०७९, शुक्रबार
in आधारभूत, खेलकुद, प्रदेश नं ३, समाचार, समाज
0
47
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २६ फागुन । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाले संचालन गरेको प्रथम अध्यक्षकप भलिवल प्रतियोगितामा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका पुरस्कृत भएको छ । विहिबार सम्पन्न भएको प्रतियोगिता अन्र्तगत भएको प्रतिस्पर्धामा गोकुलगंगा गाउँपालिकाले मेडल,कप,प्रमाण पत्र र एक लाख नगद जित्न सफल भएको हो ।
प्रतियोगितामा ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले आयोजक चम्पादेवी गाउँपालिकालाई हराउदै प्रथम स्थान लिन सफल भएको थियो । प्रथम उपाधी विजेता चिशंखुगढी गाउँपालिकाले नगद दुई लाख सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ भने दोश्रो हुन सफल भएको चम्पादेवी गाउँपालीकाले नगद एक लाख ५० हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाण –पत्र प्राप्त गरेको थियो । त्यसैगरि प्रतियोगिता अन्र्तगत ओखलढुंगाको लिखु तामाकोशी गाउँपालिका सान्त्वना हुन सफल भएको छ । उसले ४० हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको हो ।

Share19Tweet12Share3

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२६ फाल्गुन २०७९, शुक्रबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२६ फाल्गुन २०७९, शुक्रबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२६ फाल्गुन २०७९, शुक्रबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२६ फाल्गुन २०७९, शुक्रबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२६ फाल्गुन २०७९, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२६ फाल्गुन २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero