Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एकै रातमा ७ घर चोरिदा प्रहरिलाई चुनौति

अभियान सम्बादाता अभियान सम्बादाता
१५ भाद्र २०७८, मंगलवार
in आधारभूत
0
250
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । सदरमुकाम मन्थली बजार संगै जोगिएको मच्छेडाँडी र सुनारपानी गाउँका ७ घर एकै रात चोरि भएपछि रामेछाप प्रहरिकालागि चुनौति थपिएको छ । आइतवार रातभरमा दुई गाउँका ७ वटा घरमा चोरी भएपछि प्रहरिलाई चोर पत्ता लगाउन चुनौति थपिएको हो ।मन्थली नगरपालिका वडा नं १ मच्छेडाँडी बस्ने टंक्रसाद सुबेदीको घरमा चोरी भएको छ । उनी परिवार सहित उपचारको लागि काठमाण्डौं गएको मौका छोपी चोरले उनको दुवै घरको ताल्चा फुटाएर घरभित्र रहेको करिव ७ तोला सुन, ३० हजार नगद लगाएतका सामाग्रीहरु चोरी गरेर लगेको पीडित टंक सुवेदीले बताएका छन् ।
त्यसैगरि सोही दिन मन्थली नगरपालिका वडा नं १ कै जिबेन्द्र प्रसाद घिमिरेको साईलि दिदीको घर समेत चोरी भएको छ । रातिको समयमा भएको हुनाले चोरको समुहले घर भित्र राखेको नगद २० हजार नगद समेत लगेको छ । त्यसैगरी चोरहरुले मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा ६ वटा घर चोरेका छन् । सुनारपानीमा व्यवसाय संचालन गर्दै आएका राजेन्द्र कार्कीको पसलवाट २ लाख नगद र पसलका सामानहरु चोरी भएको छ । त्यस्तै सोही वडाका सुमन कार्की र झम्क कार्की लगाएत ६ वटा घरहरुमा पसेको चोरहरुको समुहले नगद र सुन, चाँदीका गर गहना चोरी गरेपछि रामेछाप प्रहरिलाई अपराधि पत्ता लगाउनै पर्नै दबाव र चुनौति थपिएको छ ।
प्रहरीले अहिलेसम्म कुनै पनि चोर पक्राउ गर्न भने सकेको छैन् । सदरमुकाम मन्थली वरपर नै रहस्यमय तरिकाले चोरि हुन थालेपछि सर्वसाधारणमा त्रास फैलिएको छ ।दैनिक रुपमा चोरीका घटना बढ्दै गएपछि सरोकारवालाहरुले पनि चिन्ता ब्यक्त गरेका छन् ।

लगातार रुपमा चोरी भएपछि प्रहरीले पनि यस बिषयमा तदारुकताका साथ चोरीमा संलग्न अपराधीलाई प्रक्राउ गरेर सार्वजनिक गर्ने र पिडीतलाई उचित किसिमको क्षतिपूर्तिको तत्काल व्यवस्थापन गर्नुपर्ने स्थानिय पवन घिमिरेले बताए । 
केहि दिन अघि जिल्लाको गोकुलगंगा गाउँपालिकाको ठोसे, रस्नालु, नामाडी, बेताली र फर्पुमा समेत चोरीका घटनाहरु भएका थिए । प्रहरीले सुराकीको आधारमा चोरहरुलाई पक्राउ गरेको थियो चोरहरु अहिले थुनामा छन् । वाँकि चोरहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नबराज ढुंगानाले जानकारी दिए । 

Share100Tweet63Share18

Related Posts

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र  २० गणक खटाईने
आधारभूत

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र २० गणक खटाईने

१५ भाद्र २०७८, मंगलवार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

१५ भाद्र २०७८, मंगलवार
ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र
आधारभूत

ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र

१५ भाद्र २०७८, मंगलवार
भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 
आधारभूत

भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 

१५ भाद्र २०७८, मंगलवार
खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण
आधारभूत

खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण

१५ भाद्र २०७८, मंगलवार
भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक
आधारभूत

भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक

१५ भाद्र २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.