Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जेसिजले पत्रकार सम्मेलन मार्फत सम्मेलनको तयारी पुरा भएको जानकारि दियो

नेपाल अभियान नेपाल अभियान
२५ भाद्र २०७८, शुक्रबार
in आधारभूत
0
56
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । परिवर्तनका लागि उठौ,मानब विकासका लागि नेतुत्व अभ्यासहरु भन्ने मुल नाराका साथ शुक्रबार र शनिबार मन्थली हुने नेपाल जेसजको क्षेत्र ग सम्मेलनको तयारी पुृरा भएको छ । रामेछप जेसिजले विहिबार आफना प्रमुख अतिथि र अतिथिहरुका रोहबरमा विहिबार मन्थलीमा पत्रकार सम्मेलनको तयारी भब्य रुपमा भएको जानकारी दिएको हो । सम्मेलनलार्य भब्य र सभ्य बनाउनका लागि १५ दिन देखि तयारी अभियानमा लागेका जेसिकर्मिहरुले आफना अतिथिहरुको स्वागतका लागि बजारका विभिन्न ठाउँमा स्वागतद्धार बनाउने देखि सम्म्ोलनका लागि आबश्यक सबै तयारी पुरा भएको पत्रकार सम्मेलनमा जनाईएको हो ।नेपाल जेसीज को आयोजना तथा रामेछाप जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनलाई भब्य र सभ्य बनाउन सम्मेलनमा ३५ वटा शाखाका अध्यक्ष, प्रतिनिधहरु र अतिथिहरु समेत गरि करिब ३ सय जना प्रतिनिधिहरुको सम्मेलनमा सहभागीता रहने जानकारि पनि पत्रकार सम्मेलनमा गराईएको थियो । सम्मेलनमा सहभागि हरुलाई खाने बस्ने लगाएतको प्रवन्ध पनि भई सकेको र विहिबार राति सम्म सबै सहभागि मन्थली आईपुग्ने जानकारी पनि रामेछाप जेसिस २०२१का अध्यक्ष जीवन कार्कीले पत्रकार सम्मेलनमा बताउनु भयो । सम्मेलनमा ३५ वटा शाखाका अध्यक्ष र पुर्ब अध्यक्षहरुका साथै जेसीजका अन्य शाखाका प्रतिनिधीहरु समेत सहभागि हुने. जनाईएको छ ।


त्यसैगरि सम्मेलनको उदेश्यलाई जिल्लाको पर्यटन विकास संग जोड्नका लागि पनि जेसिसले आफनो तयारी गरेको छ । रामेछापको पर्यटनको विकास संग जोड्ने तयारी पनि जेसिसले गरेको छ । जेसिस क्षेत्र ग सम्मेलन २०२१ यृुवाहरुको क्षमता र नेतुत्व विकास संग पनि जोडिने जिल्लाको आन्तरिक पर्यटनको विकास मार्फत जिल्लाको संबृद्धि पनि भेला संग जोडिने भएकोले पनि सम्मेलनलाई सफल पार्न सबै जिल्लाबासिहरुलाई सहयोगका लागि पनि आग्रह गरे ।सकरात्मक सोच मार्फत युवाहरुको नेतृत्व र व्यक्तित्व बिकास गर्दै उनिहरुलाई उद्यमसिलताको माध्यमबाट देश विकासम जोड्दै जिल्लाको पर्यटन स्थल र सम्भाबनाका कुराहरु समेतलाई समेट्नका लागि संस्थाले आबश्यक तयारि गरि सकेको जानकारि पनि सो अबसरमा गराईएको थियो । सम्मेलनका लागि रामेछापलाईनै रोजेकोमा जिल्लाले पनि खुसि ब्यक्त गरेको छ । भेलामा १८ देखि ४० बर्ष उमेर समुहका युवाहरु मात्र सहभागि हुने भएकोले पनि भेलालको महत्व विशिष्ट रहेको जानकारी पनि कार्किले गराए । सम्मेलन लाई भब्य, सभ्य र ब्यवस्थित बनाउनको लागि विभिन्न विभागीय समितिहरु मार्फत तयारी पुरा भईसकेको जानकारि पनि गराईएको थियो ।
साथै सम्मेलन आर्थिक रुपमा पनि बोझिलो हुने भएकोले ्त्यसका लागि जेसिसकर्मिहरुको अलावा रामेछापका बिभिन्न सरोकारवाला निकायहरुले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सम्मेलनमा रामेछापको परिचय झल्कने र रामेछापको पर्यटन विकासमा सहयोग पुग्ने बहु उपयोगि डकुमेन्टी प्रर्दशन गर्ने तयारी पनि आयोजकले गरेको छ । त्यस बाहेक सम्म्ोलनमा राष्ट्रिय स्तरका ३ जना मुख्य बक्ताले प्रवचन दिने तयारी पनि आयोजकले गरेको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि शिब प्रसाद भुसालले जेसिको काम कर्तब्य र अधिकारका बारेमा जानकारी गराउँदै मन्थलीमा हुन लागेको दुई दिने सम्मेलन जिल्लाको पर्यटन विकासमा कोषेढुंगा सावित हुने जानकारी पनि गराएका थिए ।

Share22Tweet14Share4

Related Posts

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

२५ भाद्र २०७८, शुक्रबार
ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र
आधारभूत

ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र

२५ भाद्र २०७८, शुक्रबार
भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 
आधारभूत

भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 

२५ भाद्र २०७८, शुक्रबार
खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण
आधारभूत

खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण

२५ भाद्र २०७८, शुक्रबार
भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक
आधारभूत

भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक

२५ भाद्र २०७८, शुक्रबार
शैक्षिक सत्रको सुरुवात संगै रामेछापका सामुदायिक विद्यालयहरुमा पुस्तकको समस्या नहुने
आधारभूत

शैक्षिक सत्रको सुरुवात संगै रामेछापका सामुदायिक विद्यालयहरुमा पुस्तकको समस्या नहुने

२५ भाद्र २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.