Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकार सम्मेलन मार्फत एमालेले भन्यो, अबको छ महिना हामि सुत्दैनौ ।

नेपाल अभियान नेपाल अभियान
२८ भाद्र २०७८, सोमबार
in आधारभूत
0
89
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले रामेछापले आगमि छ महिना आफनो पार्टि नसुत्ने जनाएको छ । आईतबार जिल्ला कमिटिको बैठक पछि गरेको पत्रकार सम्मेलनमा पार्टिक .केन्द्रिय सदस्य एवं पुर्व मन्त्री कैलास ढुँगेलले भने आउँदो तीनै तहको निर्वाचनमा आफुहरुले जित्ने निश्चित बनाउनका लागि पनि अवको छ महिना हामि रातभर नसुतेरै संगठन निर्माणमा लाग्छौ ।
त्यसका लागि एमालेले सदस्यता वितरण संगै सवै वडा कमिटी को अधिवेसन आगामि कार्तिक ६ गते र सवै पालिका कमिटीको कार्तिक ९ गते अधिवेशन एकै दिन र एकै पटक गर्ने भएकोछ । बैठकले २०७५ जेठ २ अघिको सांगठनिक संरचना अनुसार एमाले अध्यक्ष शान्ति पौडेलको अध्यक्षतामानै बैठक तथा भएका सबै जिम्मेवारी हरुलाई कृयाशिल बनाउँदै अघि बढ्ने पनि जनाएको छ ।
तलिका अनुसार भदौ २९ गते लिखुतामाकोसी गाउँपालिका, खाँडादेवी गाउँपालिकामा असोज ४ गते रामेछाप नगरपालिकामा, बैठक राख्ने भएको छ । असोज २मा मन्थली नगरपालिका, असोज ३ गते दोरम्बा गाउँपालिका, असोज ४ गते सुनापति गाउँपालिका, असोज ५ गते उमाकुण्ड गाउँपालिका र असोज ६ गते गोकुलगंगा गाउँपालिका कमिटीको बैठक राख्ने पनि जनाएको छ । त्यसैगरि बैठकले पार्टीलाई माओवादी केन्द्रसँगको एकता घोषणापूर्वको स्वरुपमा फर्काएर सबै सांगठानिक संरचनाहरुलाई क्रियाशिल बनाउने तथा असोज ७ मा जिल्ला कमिटी बैठक र जिल्ला भेला समेत गर्ने निर्णय भएको जानकारी पनि गराईएको थियो ।


बैठकमा यस अघि माधब नेपाल निकट रहेर हाल बागमती प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री समेत रहेका पार्टि अध्यक्ष शान्ति प्रसाद् पौडेलले रामेछाप एमालेको प्रतिस्पर्धि कोहि पनि नभएको र एमाले पार्टि एक ढिक्का भएको सन्देश प्रवाह गरिदनका लागि पनि पत्रकार हरुलाई आग्र्रह गरे । पत्रकारहरुले नेकपा एमाले बाट फुटेर बनेको समाजबादी पार्टि र त्यसको असरका बारेमा सोधेको जवाफमा जिल्लामा उसको खासै प्रभाव नरहने र लागेका साथिहरु प्नि चाँडैनै मुल धारमा आउने दावि गरे । एक अर्काे प्रसंगमा उनले आफु मन्त्री भएकोले प्रदेशका १३ वटै जिल्लाको विकासमा सदैव लागिरहने पनि बताए । उनले गणितिय रुपमा अल्पमतमा रहेको अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारले बाँकि रहेको कार्यकाल समहाल्ने सम्भावना बढ्दै गएको भन्दै आफुहरुले अघिल्लो सरकारले घोषणा गरेकै कामलाई निरन्तरता दिएर अघि बढ्ने पनि जानकारी दिए ।
उनले भने – ’राजनीति हो, फेरबदल हुन सक्छ । तर, हामीले बाँकि रहेको पूरै कार्यकाल काम गर्न सक्ने वातावरण अगाडि बढि रहेको छ ।’ पत्रकार सम्मेलनमा एमाले सचिब आनन्द श्रेष्ठ, नेता तुल प्रसाद कडेल,नेता प्रेम तामाङ्ग लगाएतका नेता तथा कार्यकर्ताहरुको पनि उपस्थति रहेको थियो ।

Share36Tweet22Share6

Related Posts

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

२८ भाद्र २०७८, सोमबार
ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र
आधारभूत

ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र

२८ भाद्र २०७८, सोमबार
भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 
आधारभूत

भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 

२८ भाद्र २०७८, सोमबार
खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण
आधारभूत

खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण

२८ भाद्र २०७८, सोमबार
भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक
आधारभूत

भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक

२८ भाद्र २०७८, सोमबार
शैक्षिक सत्रको सुरुवात संगै रामेछापका सामुदायिक विद्यालयहरुमा पुस्तकको समस्या नहुने
आधारभूत

शैक्षिक सत्रको सुरुवात संगै रामेछापका सामुदायिक विद्यालयहरुमा पुस्तकको समस्या नहुने

२८ भाद्र २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.