Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

संविधान दीवसको अवसर पारेर विटार पार्कको सर सफाई

नेपाल अभियान नेपाल अभियान
३ आश्विन २०७८, आईतवार
in आधारभूत
0
82
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप नगरपालिका वडा नं ८ मा रहेको विटार पार्कको सर सफाई गरिएको छ । संविधान दीवस २०७८ सालको अबसर पारेर पार्क संरक्षण समितिको अगुवाईमा शसस्त्र सुरक्षाबल मन्थली,रासमका युवा हरुले समेत पार्कको सर सफाई गरेको हो ।
सर सफाईको लागि शसस्त्र सुरक्षाबल मन्थलीका प्रमुख एवं प्रहरी नायब उपरिक्षक केशब प्याकुरेलको नेतुत्वको प्रहरि टोलिले विटारमा पुगेर पार्कको सर सफाई गरेको थियो । उक्त टोलिले जिल्ला सदरमुकाम मन्थली लगायत जिल्लाका अन्य सामजिक विकासका काममा पनि निकै सहयोग पुर्याएउँदै आएको छ ।


टोलिले पार्कको बाँकि कामको सर सफाईमा पनि सघाउने जानकारि पनि सो अबसरमा डिएसपि प्याकुरेलले गराउनु भयो । कोरोनको कहर संगै स्थानिय प्रशासनले पार्क संचालनमा रोक लगाएपछि झाडिले भरिएको विटार पार्कको बारेमा संचार माध्यमहरुले पनि सफाई नभएको भन्दै खबरदारी गरेका थिए । सोहि आधारमा सर सफाइ अभियानलाई पार्क संरक्षण समितिले पनि अगाडि बढाइ रहेको बेला शसस्त्र प्रहरी बल र अन्य सहयोगि मनले सहयोग गरेको भन्दै पार्क संरक्षण समितिका अध्यक्ष सुनिल रायले धन्यवाद दिएका छन् ।

Share33Tweet21Share6

Related Posts

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र  २० गणक खटाईने
आधारभूत

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र २० गणक खटाईने

३ आश्विन २०७८, आईतवार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

३ आश्विन २०७८, आईतवार
ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र
आधारभूत

ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र

३ आश्विन २०७८, आईतवार
भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 
आधारभूत

भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 

३ आश्विन २०७८, आईतवार
खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण
आधारभूत

खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण

३ आश्विन २०७८, आईतवार
भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक
आधारभूत

भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक

३ आश्विन २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.