Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पहिलो पटक घ्याप्चेले पायो आधिकारिक ठाउँमा चर्चा घ्याप्चे समस्या हो,यसलाई एउटा टुँगोमा पुर्याउँछु मन्त्री ः पौडेल

अभियान सम्बादाता अभियान सम्बादाता
५ आश्विन २०७८, मंगलवार
in आधारभूत
0
154
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको सबैभन्दा ठुलो र जोखिमयुक्त पहिरोको रुपमा पहिचान बनाएको घ्याप्चेकोको पहिरोले पहिलो पटक आफनै जिल्लाको सरोकारवालाहरुको भेलामा आधिकारीक ठाउँ र विषयमा चर्चा पाएको छ । घ्याप्चेको बारेमा विभागिय मन्त्री र सचिब समेतको रोहवरमा सरोकारवालाहरुले कुरा उठाएपछ उक्त विषयले औपचारीक रुपमा चर्चा पाएको हो ।
मंगलबार पुरानो सदरमुकाम रामेछाप बजारमा नयाँ भू तथा जलाधार व्यबस्थापन कार्यालयको उद्घाटन गर्न आईपुगेका बागमति प्रदेशका उद्योग पर्यटन बन तथा वाताबरणमन्त्री शान्ति प्रसाद पौडेलले घ्याप्चेका विषय समस्या भएकोले यसलाई आफुले चाँडैनै एउटा टुँगोमा पुर्याउने बताए । घ्याप्चे पहिरोको विषय पहिरो आसपासको बस्तिको मात्र विषय नभएर सदरमुकामका बासिन्दाहरुका लागि पनि उत्तिकै जोखिमयुक्त रहेको कुरामा आफु पुर्ण जानकार रहेको र यतिबेला आफु पनि विभागिय मन्त्री भएकोले यसको बारेमा आफुले प्रकृया अगडि बढाउने आश्वासन पनि दिए ।


आसपासका मात्र नभएर सुनारपानी र मन्थलीको रनजोर खोला आसपासका सर्ब साधारण नागरिक हरुका लागि समेत अभिषाप बन्दै आएको घ्याप्चेको ब्यवस्थापनका लागि आबश्यक पकुया पुरा गर्नका लागि सहभागिहरुले आग्रह गरेका थिए पहिरोका कारण अहिले सम्म करिब ६० घर पुर्ण रुपमा विस्थापीत पनि भैसके भने हजारौ रोपनि जमिन पहिरो संगै बगिसकेको छ ।

मुलुक संघियतामा गए संगै खारेजिमा परेको जिल्ला भू संरक्षण कार्यालयको ठाउँमा मकवानपुर,रामेछाप र नुवाकोट समेत तीन जिल्लामा विस्तार गर्नै बागमति प्रदेश सरकारको निर्णय अनुसार सिन्धुली र रामेछापलाई हेर्ने गरि रामेछामा कार्यालय राख्ने निर्णय भए अनुसार कार्यालको उद्घाघाटन गरिएको थियो ।


बागमति प्रदेशका उद्योग पर्यटन बन तथा वाताबरण मन्त्रालयका सचिब डा सिन्धु प्रसाद ढुंगानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नयाँ जिम्मेवारी लिएर आएका प्रमुख जिल्ला अधिकारी दीपक पहाडी, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे,नेपाली कांगे्रस,नेकपा एमाले र नेकपा माआबादी केन्द्रका अध्यक्षहरु क्रमश कमल विक्रम कार्की,होत राज ढकाल र मोतिलाल तामाङ्ग लगायतका बक्ताहरुले कार्यालयको स्थापनाले जिल्लाको भू ब्यवस्थापन,पर्यटन विकास आदिका क्षेत्रमा अर्थपुर्ण भूमिका खेल्ने भन्दै प्रदेश सरकार र मन्त्री पौडेललाई धन्यबाद दिएका थिए ।

Share62Tweet39Share11

Related Posts

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र  २० गणक खटाईने
आधारभूत

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र २० गणक खटाईने

५ आश्विन २०७८, मंगलवार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

५ आश्विन २०७८, मंगलवार
ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र
आधारभूत

ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र

५ आश्विन २०७८, मंगलवार
भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 
आधारभूत

भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 

५ आश्विन २०७८, मंगलवार
खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण
आधारभूत

खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण

५ आश्विन २०७८, मंगलवार
भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक
आधारभूत

भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक

५ आश्विन २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero