Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनकोशी २ जलविद्युत् विरुद्ध, माझिहरुले बुझाए प्रजिअलाई ज्ञापन – पत्र

नेपाल अभियान नेपाल अभियान
१५ आश्विन २०७८, शुक्रबार
in आधारभूत
0
44
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल माझी उथान संघ रामेछापले सुनकोशी २ जलविद्युत् आयोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा पुगेर ज्ञापन– पत्र बुझाएका छन् । माझि उत्थान संघको आयोजना तथा बागमति प्रदेशकि सांसद रिता माझीको नेतृत्वमा बिहिबार प्रशासन कार्यालयमा पुगेको माझि अगुवाहरुको टोलिले निर्माण हुन लागेको सुनकोशी –२ आयोजनाको काम अघि नबढाउन अनुरोध गर्दे प्रमुख जिल्ला अधिकारी दीपक पहाडिलाई ज्ञापन पत्र बुझाएका हुन् ।उनिहरुले मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेतलाई पनि ज्ञापन पज्ञ बुझाएका थिए । ज्ञापन पत्र बुझदै नगरप्रमुख बस्नेतले माझि समुदायको सुरक्षा र पहिचान अनि सदरमुकामको भबिष्य संग जोडिएकोले यस तर्फ आफु गम्भिर रहेको बताए ।


आफनो भेषभुषा र झाँकि सहित र्यालीमा सहभागि उनिहरु आफनो बस्ति बस्तिबाट र्यालीमा सहभागि भएका थिए । सहभमगि हरुले जुलुसमा निश्किएका उनिहरु आफनो भेषभुषा सहित आफनो बाजा गाजामा सजिएका थिए । र्यालीमा सहभागि भएका माझीहरुले सुनकोशी २ जलविद्युत् आयोजनाको काम अघि बढे सुनकोश र तामाकोशी किनारमा बस्दै आएका माझी जातिको पहिचान सकिनुका साथै पुर्ण रुपमा विस्तापित हुनु पर्ने भएको उक्त कार्यलाई तत्काल रोक्न पनि माग गरेका थिए ज्ञापन पत्र बुझाएपछि आयोजित कोड सभामा बोल्दै साँसद रीता माझिले आयोजना निर्माण हुनु आफैमा सुन्दर पक्ष भएको भएपनि यसबाट माझी समुदायको भने उठिबास हुने अबस्था सुजना हुने भएकोले आफुहरु आयोजनका विरुद्धमा लाग्न बाध्य भएको बताउनु भयो । हामि क्षति पुर्तिका नाममा सरकारले जति सुकै रकम दिए पनि आयोजनाको काम अगाडि बढाउने कुरामा हाम्रा लागि मान्य हुन सक्दैन् ।
आयोजनाले आफ्नो समुदायको थाक्थलो मास्न लागेको, माझी समुदायको भाषा, धर्म,संस्कृती रितिरिवाज, परम्परा लगाएतका जातिय र ऐतिहारिक सबाल हरुलाई समाप्त पार्ने भएकोले आफुहरु विरोधमा उत्रन बाध्य भएको अर्का माझी अगुवा बालकुष्ण माझीले बताउनु भयो । उहाँले भन्नुभयो तसर्थ पनि हामि आयोजनाको विरुद्धमा उत्रन बाध्य भएका हौ ।


बिद्युत विकास विभागले रामेछाप र सिन्धुलिको सिमा भएर बग्ने सुनकोशी नदिमा अग्लो बाँध निर्माण गरि ९ सय ७८ मेघावाट विजुली उत्पादन गर्ने लक्ष्यका साथ उक्त आयोजना संचालन गर्न लागेको हो । उक्त आयोजना संचालन गर्दा रामेछाप सिन्धुली र काभ्रेको समेत गरि ४ हजार ५ हेक्टर जमिन डुवानमा पर्ने भएकोले पनि सर्बसाधारणमा समेत यसबारेमा चोसो बढेको छ । यस अघि पनि आयोजनाले मन्थलीमा गर्न लागेको सार्बजनि सुनुवाई कार्यक्रम माझि समुदायका अबरोधका कारण विथोलिएको थियो ।

Share18Tweet11Share3

Related Posts

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र  २० गणक खटाईने
आधारभूत

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र २० गणक खटाईने

१५ आश्विन २०७८, शुक्रबार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

१५ आश्विन २०७८, शुक्रबार
ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र
आधारभूत

ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र

१५ आश्विन २०७८, शुक्रबार
भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 
आधारभूत

भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 

१५ आश्विन २०७८, शुक्रबार
खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण
आधारभूत

खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण

१५ आश्विन २०७८, शुक्रबार
भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक
आधारभूत

भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक

१५ आश्विन २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.