Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

करम्बोटको दाल्मोठ कार्खानामा आगलागि

नेपाल अभियान नेपाल अभियान
१५ असार २०७९, बुधबार
in आधारभूत, कृषि, प्रदेश नं ३, विविध
0
120
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । मन्थली नगरपालिका २ को करम्बोटको तामाकोशि फुड प्रोडक्टको दाल्मोठ कार्खानामा आगोलागी भएको छ । मंगलबार राति फ्याक्ट्रिको गोदाममा भएको आगोलागीबाट करिब साँढे २ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको संचालक दीलिप श्रेष्ठले जानकारी दिए ।
बुधबार आगलागि र क्षतिको अबस्थाका बारेमा बुझन मन्थली नगरका प्रमुख लब श्रेष्ठको नेतृत्वमा पुगेको टोलि समक्ष संचालक श्रेष्ठले फ्याक्ट्रिमा निर्यातको लागि तयारीमा राखिएको दाल्मोट तातेर आगो लाग्दा गोदाममा आगोलागी भएको जानकारी गराए । आगो सल्किदा बजारमा लैजान तयारी गरेको सबै दाल्मोठ जलेर नष्ट भएकोले सहयोगका लागि स्थानिय सरकार संग पनि श्रेष्ठले आग्रह गरे ।
४ महिना अगि १७ लाखको लगानीमा संचालित उक्त दाल्मोठ फ्याक्ट्रिमा लागेको आगो स्थानीयहरुको सहयोगमा रातिनै नियन्त्रणमा आएको थियो । भुसमा लागेको आगो जस्तै भित्र–भित्रै आगो लागेकाले गोदाम भन्दा बाहेकको सम्पत्ति भने क्षेती हुनबाट जोगिएको पनि स्थानिय हरुले बताएका छन् ।
मंलगबार राति आगोलागेपछि पीडित बनेका संचालक श्रेष्ठलको घटना स्थलमा बुधबार मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठसहितको टोलीले स्थल गत रुपमा जानकारी लिएको थियो । जानकारी पछि प्रमुख श्रेष्ठले उद्योग संचालकलाई होस पुर्वक काम गर्न र नगरले सकेको सहयोग गर्ने बताएका थिए ।

Share48Tweet30Share8

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१५ असार २०७९, बुधबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

१५ असार २०७९, बुधबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

१५ असार २०७९, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१५ असार २०७९, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१५ असार २०७९, बुधबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

१५ असार २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero