Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एक सय २१ कैदी बन्दिको निशुल्क आँखा परिक्षण

नेपाल अभियान नेपाल अभियान
१६ असार २०७९, बिहीबार
in आधारभूत, देश, प्रदेश नं ३, विविध, संघ, समाचार, स्वास्थ्य
0
39
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १६ असार । जिल्लाका कारागार रामेछापमा कैद भुक्तान गर्दै आएका १ सय २१ कैदिबन्दीको निःशूल्क आँखा परिक्षण गरिएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको आयोजना, जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीको समन्वयमा असार १४ र १५ गते जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिका वडा नं ८ रामेछाप कारागारमा कैदभुक्तान गर्दै आएका एक सय २१ जना कैदीबन्दिको निःशुल्क आँखा परिक्षण गरिएको हो ।
लामो समयदेखि विभिन्न अपराधिक गतिविधिमा संलगन रहेको आरोपमा जिल्ला कारागारमा रहेर कैद भुक्तान गर्दे आएका मध्य परिक्षण गराएका मध्य ४ जना मध्य २ जनालाई जल बिन्दु र २ जनालाई मोतिया बिन्दु भएको पाईएकोले थप उपचार र सल्यक्रियाको लागि तिल गंगा आँखा केन्द्र काठमाडौमा रेफर गरिएको शिविरका सहभागि स्वास्थकर्मि तील गंगा आँखा केन्द्र मन्थलीका आँखा स्वास्थ्य कार्यकर्ता पुष्कल घिमिरेले जानकारी दिए । उनीहरुमा आँखा चिलाउने, पाक्ने, मोतियाबिन्दु, जलबिन्दु र मासु पलाएको लगाएतका समस्या देखिएको पनि घिमिरेले जानकारी दिए । शिविरमा रासमका सदस्य हरुले सहभागि केदि बन्दिहरुलाई सहयोग उपलब्ध गराएको रासम सदस्इ विपीन भट्टराईले जानकारी दिए ।

नेत्रसहायक उमेश तमाङ नेतृत्वमा गरिएको परिक्षणमा जेल जिवन बिताउदै आएका कैदीले आफूहरुको निःशूल्क आँखा परिक्षण हुदाँ हर्षित भए ।

विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै अदालतले जेल चलानको लागि अनुमति दिएपछि जेल जिवन बिताउन बाध्य भएका उनीहरुको स्वास्थ्य रहन पाउने अधिकारलाई लक्षित गर्दै परिक्षण गरिएको हो ।

आँखा परिक्षण कार्यक्रममा बोल्दै कारागार प्रमुख रामकृष्ण घिमिरेले कैद भुक्तान गर्दै आएका कैदी बन्दीको स्वास्थ्यसंगै सिपमूलक काम गर्ने वातावरण बनाउन आवश्यक रहेको सुनाए । उनले त्यसको लागि आवश्यक सामानको व्यवस्थापन गराइदिने सम्बन्धित निकायलाई ध्यानाकर्षण गरे ।

त्यस्तै रासम सदस्य जय मानन्धरले कैदी पनि मानवनै रहेको भन्दै उनीहरुलाई गर्ने व्यवाहार मानविय हुनु पर्नेमा जोड् दिए । पहल र रामेछाप सहयोगी मनहरु (रासम) को सहकार्यमा दुई दिने निःशूल्क आँखा परिक्षण गरिएको रासमका सदस्य बिपिन भट्टराईले रामेछाप टाइम्सलाई जानकारी दिए ।

Share16Tweet10Share3

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१६ असार २०७९, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१६ असार २०७९, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१६ असार २०७९, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१६ असार २०७९, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१६ असार २०७९, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१६ असार २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero