Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा प्रधानमन्त्री परियोजनाको समिक्षा

नेपाल अभियान नेपाल अभियान
३० असार २०७९, बिहीबार
in आधारभूत, कृषि, देश, प्रदेश नं ३, विचार, विविध, समाचार, समाज
0
136
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ३० असार । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मन्थलीले चालु आबमा परियोजनाले जिल्लामा गरेको कामको समिक्षा गरेको छ । उसले विहिबार एक औपचारिक कार्यक्रमका बिच जिल्लाका सरोकारवाला निकाएका प्रतिनिधिहरुको रोहबरमा परियोजनाले गरेको कामका बारेमा समिक्षा गरेको हो । सो अबसरमा परियोजनाका निमित्त प्रमुख थीरलाल गैरेले एक वर्षको विचमा किसानहरुको यान्त्रीकिकरण र ब्यावसायीकिकरणमा भए गरेको प्रगतिका बारेमा जानकारी गराएका हुन् ।
आफनो प्रस्तुतिकरणमा गैरेले परियोजनाले किसानहरुको ब्यबसायी हितलाई ध्यानमा राखि जिल्लामा जुनारजोन मार्फत जुनार तथा सुन्तला जातको ब्यावसाय ,आलुजोन मार्फत आलुको ब्यवसाय र बाख्राजोन मार्फत बाख्रा ब्यवसायको प्रर्बद्धनलाई जोड दिंदै आएको छ ।
जस अन्र्तगत परियोजनाले मन्थली नगरपालिकाको वडा नं ४,६,९,१३ र १४ तथा रामेछाप नगरपालिकाको वडा नं ३ र ९ बाहेक सबै वडामा जुनार जोन शिर्षकमा अत्याधुनिक नर्सरी निर्माण,विरुवा तथा औसा किरा नियन्त्रण बगैचाको बैज्ञानिक ब्यबस्थापन,सिंचाईका लागि पाल्ष्टीक पोखरी निर्माण र ब्यवस्थापनका लगायतको शिर्षकमा लाखौ रुपैयाँ सहयोग गर्दे आएको छ ।
त्यसैगरी परियोजनाले बाख्रा जोन अन्र्तगत खाँडादेवी,सुनापति गाउँपालिका र मन्थलीको वडा नं ४,५,६ र १४ बाहेकका सबै वडाहरुमा ब्यवसायी बाख्रा पालनका लागि आधुनिक खोर निर्माण,खोनेपानी र घाँसेबाली सिंचाईका लागि टयाँकि निर्माण, र उन्नत जातका बोयरका पाठा पाठी वितरण गर्दे आएको छ । जसका कारण अनुदान लिएका अगुवा कृषकहरुले भने बाख्रा पालन ब्यवसाय मार्फत आफनो भविष्य खोज्न सकिने सम्मका लक्षण देखाई सकेको र सोहि अनुसार ब्यवसाय पनि सुरु गरि सकेका जानकारी पनि कार्यक्रममा गराईएको थियो । त्यसका लागि ११ वटा पक्का पानि पोखरी र प्रतिखोर बराबर ४९ वटा बाख्राको खोर सुधारका लागि ५०÷५० हजार रुपैयाँ अनुदान सहयोग पनि उपलब्ध गराईएको छ ।

त्यस्तै परियोजनाले ब्यवसायीक आलु खेतिलाई लक्षित गरि उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा आलुजोन कार्यक्रम अन्र्तगत आलुको ब्यवसायीकरण र यान्त्रीककरण , अत्याधुनिक नर्सरि मार्फत स्वस्थ विरुवा र नयाँ प्रजातिको विउ तथा मलको उत्पादन र प्रयोग सम्मका लागि आर्थिक संगै प्राविधिक सहयोग समेत उपलब्ध गराउँदै आएको जानकारी पनि सो अबसरमा निमित्त प्रमुख गैरेले गराए । तीनवटै जोन कार्यक्रमबाट कृषकहरु पनि उत्साहित र सकरात्मक देखिएको जानकारि पनि प्रमुख गैरेले गराए ।
तीन बर्ष अघि जिल्लामा काम सुरु गरेको परियोजनाले अहिले सम्म भए गरेका सबै काम र योजनाहरुको कामलाई स्थानिय जन प्रतिनिधिहरु र सरोकारवाला हरु संगको सहकार्यमा संचालन गर्दे आएको छ । त्यसैगरि उसले लगानि गरेका सबै खाले साना ठुला योजनाहरुको पनि स्थानिय स्तरमा सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत जवाफदेहि र सुसासन मैत्री बनाउँदै आएको पनि प्रमुख गैरैले गराए । परियोजनाले चालु आबमा मात्र ४ करोड ८३ लाख ४४ हजार रुपैयाँ अनुदान शिर्षकमा खर्च गरेको र त्यसबाट ५ हजार ३ सय ७५ जना कृषकहरु लाभान्वीत भएको जानकारी पनि सो अबसरमा गराएको थियो ।
जिल्ला समन्वयकि प्रमुुख चिना खड्काको अध्यक्षतामा भएको उक्त समिक्षा कार्यक्रममा समन्वयका उप प्रमुख प्रेम सागर थाापा,प्रमुख जिल्ला अधिकारी दीपक पहाडी,कृषि ज्ञानकेन्द्र रामेछापकि प्रमुख निर्मला गुरुङ्ग,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे,रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशब घिमिरे लगायतका ब्यक्रिहरुले परियोजनाले गरेको कामले लाभग्राहि कृषकहरु उत्साहित भएको भए पनि यसलाई थप बैज्ञानिक र प्रभाबकारी बनाउनका लागि परियोजना अझै गतिशिल हुनु पर्ने सुझाब पनि दिएका थिए ।

Share54Tweet34Share10

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

३० असार २०७९, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

३० असार २०७९, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

३० असार २०७९, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

३० असार २०७९, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

३० असार २०७९, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

३० असार २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero