Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रनजोर खोलाले मन्थली स्कुलको खानेपानी जोखिममा

नेपाल अभियान नेपाल अभियान
२१ श्रावण २०७९, शनिबार
in आधारभूत, देश, शिक्षा, स्थानीय सरकार
0
81
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २१ साउन । सदरमुकाम मन्थली स्थीत मन्थली माविका सयौ छात्र छात्राले उपयोग गर्दे आएको खानेपानीको मुहान रनजोर खोलाको कटानले जोखिममा परेको छ । बर्षाे देखि मन्थली मावि र क्याम्पस परिवारले समेत प्रयोग गर्दे आएको रनजोर लिफट खानेपानीको ईनारको छेउ सम्मै रनजोर खोलाले कटान गरेपछि उक्त खानेपानीको ईनार जोखिममा परेको हो ।
विद्यालयमा देखिएको खानेपानी समस्याको दीर्घकालिन समाधानका लागि बिद्यालयले २० बर्ष अघि आन्तरिक श्रोतबाट निर्माण गरिएको ईनारको पानिलाई लिफट गरी तानिएको खानेपानी विद्यालय र क्याम्पसमा अध्ययनरत छात्र छात्राहरुले उपयोग गर्दे आएका छन् । यस बर्ष रनजोर खोलामा आएको बाढिका कारण ईनार आसपासको करिब ५० रोपनि खेत बगाउनुका साथै खानेपानीको ईनार बगाउन सक्ने संभाबना भएपछि विद्यालयका लागि त्यसको ब्यवस्थापन पक्ष चुनौति बनेको छ ।


विद्यालयमा खानेपानीको समस्या समाधानका लागि मन्थली १ मच्छेडाँडी बस्ने स्वर्गिय गोविन्द प्रसाद सुवेदीले विद्यालयका नाममा निजि जग्गा दान दिएपछि उक्त जमिनमा विद्यालयले खानेपानीर्का ईनार निर्माण गरको थियो । योजना सम्पन्न भए संगै मन्थली स्कुल र क्याम्पस हाता भित्रका लागि पानीको समस्या दिर्घकलिन रुपमा समाधान भएको थियो । खानेपानीको दिर्घकालीन समस्या संगै विद्यालय क्षेत्र भित्रको हरियाली प्रर्बद्धन अभियानलाई पनि उक्त पानि बरदान सावित भएको शिक्षक टंक राज सुवेदीले जानकारी दिनुभयो ।
विद्यालयमा पर्याप्त पानी भएपछि विद्यालय क्षेत्र भित्रको करिब २० रोपनि जमिनमा फलफूल लगायत विभिन्न प्रजातिका विरुवा लगाईएको छ । जसमा ५ सय बोट विरुवा त फल दिने अबस्थामा पुगेका छन् । विद्यालय क्षेत्र भित्र छाएको हरियालीका कारण विद्यालय क्षेत्रलाई निकै सुन्दर बनाएको छ । सबै खाले विरुवामा नियमित सिंचाई गर्नै ब्यवस्था विद्यालयले मिलाएको छ । हाल विद्यालय
खोलाको कटानले मुहान जोखिममा परेपछि विद्यालयले तत्त्काल त्यसको संरक्षणका लागि मन्थली नगरपालिका लगाएतका केहि सरोकार वाला निकाय समक्ष अनुरोध गरि सकिएको पनि शिक्षक टंकराज सुवेदीले जानकारी गराउनु भयो । उक्त खानेपानीको ईनार बगायो भने शिक्षक विद्यार्थि समेत गरि दैनिक करिब ४ हजार विद्यार्थि खानेपानीबाट प्रभावित हुने शिक्षक टंकराज सुवेदीले जानकारी दिए । उनले भने त्यसका लागि तत्काल काम शुरु गरिहाल्नु पर्ने र अन्यथा ईनार जुनसुकै बेला पनि जोखिममा पर्ने अबस्थामा रहेको छ ।

Share32Tweet20Share6

Related Posts

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

२१ श्रावण २०७९, शनिबार
बार्षिक कार्यक्रमको प्रगति समिक्षा
शिक्षा

बार्षिक कार्यक्रमको प्रगति समिक्षा

२१ श्रावण २०७९, शनिबार
एस.ई.ई का केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रम
शिक्षा

एस.ई.ई का केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रम

२१ श्रावण २०७९, शनिबार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

२१ श्रावण २०७९, शनिबार
रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा  अध्यक्ष बाहेक सबै पद निर्विरोध
देश

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष बाहेक सबै पद निर्विरोध

२१ श्रावण २०७९, शनिबार
शितलादेवी मावि सिरुवारीको अध्यक्षमा पुनः बख्रेल
देश

शितलादेवी मावि सिरुवारीको अध्यक्षमा पुनः बख्रेल

२१ श्रावण २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.