Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेस नेता कार्किको प्रयासमा कोरोना संक्रमितलाई खाद्यन्न सहयोग

नेपाल अभियान नेपाल अभियान
३० जेष्ठ २०७८, आईतवार
in प्रदेश नं ३, स्थानीय सरकार, स्वास्थ्य
0
62
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३० जेठ । संकट तथा महामारीमा सर्वसाधारणलाई पटक–पटक सहयोग गर्दै आएको प्रयास नेपालले रामेछाप नगरपालीका ८ को लामागाउँका कोरोना संक्रमित ४० घर साई परिवारलाई नेपाली काँग्रेस रामेछापको प्रदेश क बाट प्रत्यासि रत्न कार्कीको पहलमा संस्थाले आईतबार उक्त खाद्यन्न सहयोग उपलब्ध गराएको हो । रामेछाप नगरपालीकाका उपमेयर सृजना खड्काले संक्रमितहरुलाई खाद्यन्न सामाग्रि हस्तान्तरण गर्नु भएको हो ।
गाउँ–गाउँमा कोरोना संक्रमितहरुको संख्या बढेको बेला रामेछाप बजार संगै जोडिएको उक्त बस्तिमा ६० जनामा पिसिआर परिक्षण गर्दा एकै पटक ५६ जना संक्रमित भएपछि उक्त बस्तिलाई रामेछाप नगरपालीकाले सिल गरेको थियो ।
अधिकांस साई जातिको बसोबास रहेको लामागाउँ बजार संगै जोडिएर पनि त्यहाँका अधिकांश मानिसहरु ज्याला मजदुरी बाट जिविका गर्दै आएका छन । जसका कारण संक्रमित उक्त गाउँका सर्वसाधारणले ज्याला मजदुरी समेत गर्न पाएका थिएनन् ः परिणाम बस्तिमा खाद्यान्नको समेत समस्या भएको थियो ।

वडा नं ८ को समन्वयमा काँग्रेस नेता रत्न कार्किले सहयोगी संस्था प्रयास नेपाल मार्फत साई बस्तीमा उक्त खाद्यन्न सहयोग गर्नु भएको हो ।संस्थाले प्रति परिवार १ बोरा चामल, १ क्रेट अन्डा, २ लिटर खाने तेल र ५ केजी गेडागुडी वितरण गरेको सहयोगि संस्था प्रयास नेपालका अध्यक्ष मनि जोशिले जानकारी दिनुभयो । कार्यक्रममा सहयोगी काँग्रेस नेता रत्न कार्कि, नेपाली काँग्रेस रामेछाप नगर समितिका सभापति कमल विक्रम कार्कि, रामेछाप नगरपालीकाका वडा नं ७ अध्यक्ष समिर कार्कि , ८ का अध्यक्ष केदार कार्कि, रामेछाप नगर कार्यपालीका सदस्य रुकुम हायु ,वडा नं ८ का वडा सदस्य संन्तोष तामाङ नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश सदस्य ज्ञानु श्रेष्ठ लगायको सहभागिता रहेको थियो ।
यसै विच संस्थाले आजै रामेछाप नगरापालीकाका विभिन्न स्वास्थ संस्थाका लागि कोभिड विरुद्दको स्वास्थ्य सामाग्रिहरु वितरण गरेको छ । नगरपालीकाका लागि सामाग्रि बोकेर कार्यालयमानै पुगेको टोलीले नगरपालीकाका मेयर नर बहादुर थापा मगर मार्फत बडा अध्यक्षहरुको रोहबरमा ति स्वास्थ्य सामाग्रि प्रदान गरेको हो ।

त्यसैगरि आजै संस्थाकि अध्यक्ष मनि जोसिले नगर प्रमुख नर बहादुर थापा मगरलाई मास्क ९ हजार पीस, १२ पीस अक्सिमिटर, १२ पीस थर्मलगन, ६० लिटर सेनेटाईजर, डिस ईन्फेक्टेन्ट झोल ४० लिटर , पिपिई २० थान प्रदान गर्नुभएको थियो ।

Share25Tweet16Share4

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

३० जेष्ठ २०७८, आईतवार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

३० जेष्ठ २०७८, आईतवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

३० जेष्ठ २०७८, आईतवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

३० जेष्ठ २०७८, आईतवार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

३० जेष्ठ २०७८, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

३० जेष्ठ २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero