Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिकाको वजेट १ अर्व ४ करोड ६५ लाख

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
९ असार २०८२, सोमबार
in समाचार, स्थानीय सरकार
0
29
SHARES
Share on FacebookShare on Twitter

मन्थली,९ असार । मन्थली नगरपालिकाले आगमी आर्थिक वर्ष २०८२÷८३ का लागि १ अर्व ४ करोड ६५ लाख ६४ हजार २ सय २ रुपैया वरावरको वजेट विनियोजन गरेको छ ।


सोमबार मन्थलीमा सम्पन्न नगरसभाको १७ औं नगर अधिबेशनका अबसरमा उप– प्रमुख इश्वरी बस्नेतले उक्त बजेट विनियोजन गरेको सार्वजनिक गर्नु भएको हो ।
‘शिक्षित स्वास्थ्य व्यवसायिक शहर, उत्थानशिल र सम्बृद्ध मन्थली नगर’ भन्ने मूल नाराका साथ सम्पन्न सो अधिबेशनका अवसरमा उप–प्रमुख वस्नेतले उक्त बजेट विनियोजन गरेको सार्वजनिक गर्नु भएको हो ।


१४ वटा वडा रहेको यस नगरपालिकाको लागि उक्त रकम मध्ये चालु तर्फ ६८.७५ प्रतिशत र पूँजिगत तर्फ ३१.२५ प्रतिशत वजेट खर्च हुने अनुमान गरिएको पनि उप प्रमुख वस्नेतले बताउनुभयो ।

उक्त वजेट कार्यान्वनयका लागि सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास र सुशासन, सामाजिक विकास,शिक्षा, स्वास्थ्य , पूर्वाधार, खानेपानी, कृषि तथा पशु विकाश कार्यक्रमलाई महत्व दिइएको नगर प्रमुख लव श्रेष्ठले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बताउनुभयो ।


उक्त कार्यक्रमहरु मध्ये समाजिक विकास अन्तर्गत सुत्केरी सँग उपप्रमुख, छोरी जन्मलाई प्रोत्साहन र तेस्रो सन्तति प्रोत्साहन कार्यक्रम लाई जोड दिइएको छ ।


सो अवसरमा सूचना र सञ्चारको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै यस अघि देशभरका ४ वटा स्थानीय तहहरु मध्ये मन्थली नगरपालिका पनि राष्टपति द्वारा सम्मानित हुन सफल भएकोले उक्त कार्यमा उल्लेख्य भुमिका निर्वाह गरी सम्मानित हुने मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीलाई नगर कार्यपालिकाले पनि दोशल्ला र प्रशंसा पत्रले सम्मान गरेको थियो ।

Share12Tweet7Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

९ असार २०८२, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

९ असार २०८२, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

९ असार २०८२, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

९ असार २०८२, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

९ असार २०८२, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ असार २०८२, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero