Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा फल कुहाउने औसा किरा रोगथाम सम्बन्धि सचेतना कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
१८ असार २०७९, शनिबार
in कृषि, समाचार, समाज, स्थानीय सरकार
0
82
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १८, असार, । रामेछापको रामेछाप नगरपालिकामा फल कुहाउने औंसा किरा र सिट्रस ग्रिनिङ रोकथामको लागि सचेतना ¥याली एबं अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।

शनिबार रामेछाप नगरपालिका सँगको समन्वयमा रामेछाप नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ,परियोजना कार्यान्वय इकाई रामेछापको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रम जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसमार, रामेछाप नगरपालिकाका प्रमुख लब श्री न्यौपाने, उपप्रमुख बालाकुमारी कार्की, कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मलागुरुङ्, लगाएत सञ्चारकर्मी एबं कृषकहरुको समेत सहभागीता रहेको थियो ।

¥याली पछि आयोजना गरिएको अन्तरकृयात्मक कार्यक्रममा सहभागीहरुले पर्याप्त मलको अभावमा मकै वाली र धान वाली राम्रो नहुने गुनासो गदै रोगलाई नियन्त्रण गर्नको लागि गर्नु पर्ने उपाए, अपनाउनु पर्ने विधि का वारेमा आबश्यक छलफल गरेका थिए ।

सो अबसरमा सचेताना मूलक नाराहरु लेखिएका प्लेयकार्डहरु प्रर्दशन गरीनुका साथै रोक किरा नियन्त्रणका बारेमा बक्ताहरुले आ आफना धारणा राखेका थिए ।

Share33Tweet21Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१८ असार २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१८ असार २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१८ असार २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१८ असार २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१८ असार २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१८ असार २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero