Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीको खाँदवारिमा शुक्रवार वाट  विद्युतीय चार्जिङ स्टेसन सञ्चालन 

नेपाल अभियान नेपाल अभियान
८ भाद्र २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
62
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । विद्युतीय सवारी साधनको सङ्ख्यामा  आएको तीव्रता सँगै  जिल्ला सदरमुकाम मन्थलीमा  चार्जिङ स्टेसनको अभाव बेहोर्दे आएका विद्युतीय सवारी साधन सञ्चालकहरूले उक्त समस्याबाट मुक्ति पाएका छन् ।  स्थानीय व्यवसायी प्रमोद श्रेष्ठले शुक्रवार वाट मन्थलीको खाँदवारिमा विद्युतीय सवारी साधन चार्जिङ स्टेसन सञ्चालनमा ल्याएसँगै  विद्युतीय सवारी साधन सञ्चालक हरुले उक्त समस्याबाट मुक्ति पाउने भएका हुन् ।

करिब डेढ दर्जन विद्युतीय सवारी साधन मन्थलीबाट सञ्चालन हुँदै आएको लामो समय हुँदा पनि जिल्लामा चार्जिङ स्टेसन नहुँदा काठमाण्डौं बाट जिल्ला सदरमुकाम आउने र मन्थली बाट काठमाडौ जाने यातायातका साधनहरुलाई निकै समस्या हुँदै आएको थियो ।  देश भर विद्युतीय सवारी साधनको सङ्ख्या वृद्धि भएसँगै मन्थलीमा पनि गाडीको सङ्ख्या पनि सोही तुलनामा वृद्धि भएको भएपनि चार्जिङ स्टेसन नहुँदा गाडीवाला र यात्रीहरूले समेत हैरानी बेहोर्दे आएका थिए ।  स्टेसन सञ्चालन आएसँग मन्थलीमा अरू विद्युतीय सवारी साधन थप हुने र अरनिको यातायात सेवा समितिले पनि साधन थप्ने तयारी गरी रहेको अरनिको यातायात समिति मन्थली काउन्टरका प्रमुख सुवास फुयाँलले जानकारी दिनु भयो । 

Share25Tweet16Share4

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

८ भाद्र २०८०, शुक्रबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

८ भाद्र २०८०, शुक्रबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

८ भाद्र २०८०, शुक्रबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

८ भाद्र २०८०, शुक्रबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

८ भाद्र २०८०, शुक्रबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

८ भाद्र २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.