Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरद्वारा  १३ माझी समूहलाई मादल,ढोलक र झ्याली वितरण

नेपाल अभियान नेपाल अभियान
९ भाद्र २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
125
SHARES
Share on FacebookShare on Twitter

मन्थली ९ भदौ । मन्थली नगरपालिकाले आफ्नो नगरभित्र रहेका माझी समुदायका १३ वटा माझी समूहका लागि मादल भयाली र ढोलक वितरण गरेको छ ।नेपाल माझी उत्थान सङ्घ रामेछापले शनिवार  मन्थली मा एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त समुदायको संस्कृतिका लागि मर्दा र पर्दा समेत आवश्यक पर्ने भएकोले सबै समूहलाई मन्थली नगरपालिकाका प्रमुख र उप प्रमुखको हातबाट उक्त वाद्यवादन सामाग्री हस्तान्तरण गरिएको हो  ।

मन्थली नगरका १३ वटा वडामा आफ्नो सङ्गठन विस्तार गर्ने काम सम्पन्न गरेको भोलिपल्टै नेपाल माझी उत्थान सङ्घले गरेको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख लव श्रेष्ठले माझी समुदायको हक हित र अधिकारका लागि नगरले जैले कैलै पनि सहयोग गर्ने बताउनु भयो । माझीहरूको संवृद्धि बिना नगरको संवृद्धि सम्भव नहुने भन्दै प्रमुख श्रेष्ठले यसका लागि नेतृत्वलाई कार्य योजनाका आधारमा अघि बढ्न पनि आग्रह गर्नु भयो ।

सङ्घका अध्यक्ष हरि माझिएको अध्यक्षता सचिव मञ्जु माझिएको सञ्चालनमा भएको उक्त कार्यक्रममा नगरकी उप प्रमुख ईश्वरी बस्नेत,नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँ घरे,सङ्घका केन्द्रीय सचिव गोपाल माझी,आदिवासी कार्यपालिका सदस्य गणेश माझी, जनजाति महाँसंघका अध्यक्ष शीर बहादुर माझी, कार्यपालिकाका सदस्य गणेश माझी, काठमाडौँ रामेछाप सम्पर्क समिति का अध्यक्ष बालकृष्ण माझी, वरिष्ठ उपाध्यक्ष मनोज माझी र बल बहादुर माझी लगायतले पनि सम्बोधन गर्नु भएको थियो   ।  जिल्लामा रहेका माझी समुदायहरूलाई सङ्गठित गर्दै जाने सङ्घको लक्ष्य अनुसार पहिलो चरणमा मन्थलीका सबै वडामा पुगेर संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ मादल ढोलक र झ्याली हस्तान्तरण गरिएको काठमाडौँ रामेछाप सम्पर्क समिति का अध्यक्ष बालकृष्ण माझीले जानकारी दिनु भयो  ।

 कार्यक्रममा जिल्ला समितिका पदाधिकारी ,माझी अगुवाहरू र विभिन्न वडा बाट समेत सहभागी हुन आउनु भएका माझी समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो  । मन्थली नगरपालिका भित्र रहेको माझी गाउँमा कुल १३ वटा  टोल कमिटी लाई उक्त सामाग्री हस्तान्तरण गरिएको जानकारी पनि सो अवसरमा गराइएको थियो ।

Share50Tweet31Share9

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

९ भाद्र २०८०, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

९ भाद्र २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

९ भाद्र २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

९ भाद्र २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

९ भाद्र २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

९ भाद्र २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero