Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सहकारी सङ्घद्वारा व्यवस्थापन प्रुमुखहरुका लागि सञ्चालित कार्यशाला सकियो 

नेपाल अभियान नेपाल अभियान
९ भाद्र २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
56
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ९ भदौ । रामेछाप जिल्ला सहकारी सङ्घले जिल्ला भरिमा कार्यरत विभिन्न सहकारी संस्थाका व्यवस्थापन प्रमुख हरूका लागि एक दिने कार्यशाला समापन भएको छ । सङ्घले सहकारी संस्थाहरूको व्यवस्थापन लाई कसरी  वैज्ञानिक र व्यवस्थित बनाउन सकिन्छ र त्यसमा व्यवस्थापक हरुको उत्कृष्ट भूमिकाका बारेमा जानकारी गराउन सकियोस् भन्ने उद्देश्यले सञ्चालन गरेको कार्यशालामा विभिन्न सहकारी विज्ञहरूले सहभागीहरूलाई सहजीकरण गर्नु भएको थियो । 

विभिन्न ४ वटा सेसनमा सञ्चालन गरिएको उक्त कार्यशालामा केन्द्रियसहकारी सङ्घका प्रमुख कार्यकारी अधिकृत डाक्टर शिवजी सापकोटाले सहकारीको वर्तमान चुनौतीका विषयमा सहजीकरण गर्नु भएको थियो । त्यसैगरि सहभागीहरूका लागि थप सहजीकरण नेपाल सहकारी सङ्घ बागमती प्रदेशका सिइओ केशव प्रसाद दाहाल,मिलीजुली कालिन्चोक साकोसका  सिइओ ईश्वर न्यौपाने गर्नु भएको थियो । 

उक्त कार्यशालाको उद्घाटन राष्ट्रिय सहकारी महासंका अध्यक्ष  मीन राज कँडेलले पानसमा बत्ती बालेर गर्नु भएको थियो । सो अवसरमा प्रमुख अतिथि कँडेलले जिल्ला सहकारी सङ्घको सक्रियताको तारिफ गर्दे कार्यशाला आम सहकारीहरूको कुशलता र क्रियाशीलताका लागि कोशेढुँगा सवित हुने बताउनु भयो । उहाँले भन्नु भयो – सहकारी नीति विधि र पद्धतिका आधारमा नचल्ने सञ्चालकहरूलाई कुशल  ब्यवस्थापनलेनेै अनिवार्य रूपमा तहलाउन सक्नु पर्ने भएकोले पनि कार्यशालाले सार्थकता पाउने विश्वास पनि व्यक्त गर्नु भयो । 

कार्यक्रमलाई सम्बोधन गर्दे केन्द्रीय सहकारी सङ्घका पूर्व अध्यक्ष एवं राष्ट्रिय सहकारी सङ्घका सञ्चालक डिवि बस्नेतले सबै सँगको समन्वयमा सञ्चालन भएको कार्यशाला रामेछापको कुशल सहकारी व्यवस्थापनका लागि महत्त्वपूर्ण हुने भन्दै यसका लागि  जिल्ला सहकारी सङ्घको नेतृत्वलाई धन्यवाद दिनु भयो । 

जिल्लाका सबै खाले सहकारीका प्रमुख र तिनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको उक्त कार्यशालामा मन्थली नगर प्रमुख लव श्रेष्ठ,जिल्ला बचत तथा  सहकारी संस्थाका अध्यक्ष जेएन दाहाल,नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे लगायतका वक्ताहरूले कार्यशाला सफलताको  शुभकामना दिनु भएको उक्त कार्यक्रमको अध्यक्षता सङ्घका जिल्ला अध्यक्ष हिमाल ढुङ्गेलले गर्नु भएको थियो ।  

Share22Tweet14Share4

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

९ भाद्र २०८०, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

९ भाद्र २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

९ भाद्र २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

९ भाद्र २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

९ भाद्र २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

९ भाद्र २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero