Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

देवकोटा चोकमा द्विप प्रज्वलन गरी ट्राफिक सप्ताहको समापन 

बद्री नयाँघरे बद्री नयाँघरे
२ फाल्गुन २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
34
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २ फागुन  । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सुरु गरेको रामेछापमा ट्राफिक सप्ताह २०८० आज एक कार्यक्रमका बिच समापन गरिएको  छ ।लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन सञ्चालनका क्रममा हुने सम्भावित सडक दुर्घटना लाई एक न्यूनीकरणका लागि ट्राफिक सप्ताह सञ्चालन गरिएको हो  । 

एक हप्ता सम्म ट्राफिक नियमको पालनाका लागि सरोकारवालाहरूलाई सचेतिकरण लगायत  विभिन्न  प्रयास गरी सडक दुर्घटनालाई न्युनिकरणमा सहयोग पुगोस भन्ने  उद्देश्यले गत बिहीबार बाट सुरु भएको  वाग्मती स्तरीय ट्राफिक सप्ताह आज स्थानिय देवकोटा चोकमा द्विप प्रज्वलन गरी समापन गरिएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक रञ्जन गिरी,नेपाल पत्रकार महासङ्घका अध्यक्ष वद्री नयाँघरे मन्थली नपा वडा नं ३ का वडा अध्यक्ष कृष्ण गोपाल थापा र ट्राफिक प्रमुख दीपक चौलागाई लगायतले सप्ताहको महत्व र उपलब्धिका बारेमा प्रकाश पारेका थिए । 

जस अन्तर्गत ट्राफिक प्रहरीले एक हप्ता सम्म ट्राफिक नियमको बारेमा विद्यालयका विद्यार्थी तथा सडक यात्रीहरूलाई सचेतिकरण सबै खालका यातायातका साधन र तीनका चालकहरूलाई अनिवार्य रूपमा पालना गराउने सरकारको लक्ष्य अनुरूप सवारी दुर्घटना  न्यूनीकरण सँगै दुर्घटनाबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ भन्ने मुख्य नाराका साथ सुरु भएको ट्राफिक सप्ताहको  मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए  । 

Share14Tweet9Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२ फाल्गुन २०८०, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२ फाल्गुन २०८०, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२ फाल्गुन २०८०, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२ फाल्गुन २०८०, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२ फाल्गुन २०८०, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२ फाल्गुन २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero