Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

टिपर दुर्घटनामा  चालक माझीको मृत्यु

नेपाल अभियान नेपाल अभियान
४ फाल्गुन २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
102
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ४ फागुन । शुक्रवार बिहान मन्थली नगरपालिका वडा नं ६ को सेलेघाट नजिकै भएको सडक दुर्घटनामा चालक भलुवाजोरको सेलेघाट स्थित सिल्ली बजारमा टिपर पल्टिँदा चालकको घटना स्थलै मृत्यु भएको छ ।

 सेलेघाटबजार बाट निर्माणाधीन सुनकोसी मरिन डाइभर्सन आयोजना तर्फ आउँदै गरेको बा २ क ४५०७ नम्बर टिपर स्थानीय सल्लेवजार नजिकै  पल्टिँदा चालक अन्दाजी ५० वर्ष उमेरका  जयबहादुर माझीको घटना स्थलमानै  मृत्यु भएको प्रहरीले जनाएको छ ।

महोत्तरीको बर्दिबास गौरीडाडा वडा नं ४ घर भएका चाकललाई सडकमा पल्टिएर टीपरलेनै चेपेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको  छ ।

 खबर पाउना साथ दुर्घटना स्थलमा  प्रहरी कार्यालय  मन्थलीबाट प्रहरी निरीक्षक रञ्जन गिरी नेतृत्वको टोली थप उदर र सहयोगका लागि घटना स्थलमा पुगेको थियो  । टिपर सडकबाट अन्दाजी १५० मिटर तल भिरबाट  खसेको पनि प्रहरीले जनाएको छ  । 

Share41Tweet26Share7

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

४ फाल्गुन २०८०, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

४ फाल्गुन २०८०, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

४ फाल्गुन २०८०, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

४ फाल्गुन २०८०, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

४ फाल्गुन २०८०, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

४ फाल्गुन २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero