Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा राष्ट्रिय प्रजातन्त्र दिवस तीन दीन मनाइने

नेपाल अभियान नेपाल अभियान
६ फाल्गुन २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
29
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप ६ फागुन । जिल्ला प्रशासन कार्यालय रामेछापले रामेछापमा ७३ औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ । नेपाल सरकारले दिवसका दीन सोमबार सार्वजनिक बिदा दिए सँगै रामेछापमा पनि तीन दिन सम्म प्रजातन्त्र दिवस मनाइने भएको हो  । कार्यालयले आइतबार सबै कार्यालय र सरोकारवालाहरू समेतलाई लिखित रूपमा पत्राचार गरी सबैलाई प्रजातन्त्र दिवसलाई  उल्लास पूर्ण रूपमा मनाउनका लागि पनि सबै सँग आग्रह गरेको छ । 

 राष्ट्रिय प्रजातन्त्र दिवस मनाउनका लागि  फागुन ६, ७ र ८ गते गरी ३ दीन जिल्लाका सबै सरकारी निकाय, प्रतिष्ठान तथा सङ्घ–संस्थाका कार्यालयमा राष्ट्रिय झन्डा मर्यादा पूर्वक सजाउने, साँझ सम्पूर्ण सरकारी तथा गैर सरकारी  कार्यालय र जिल्लावासी नागरिकहरूका घर–घरमा दीप प्रज्वलन गर्नका लागि पनि सार्वजनिक  सूचना  मार्फत कार्यालयले अनुरोध गरेको  छ । 

 कार्यालयले त्यस्तै जिल्लामा स्वास्थ्यलाई जोडेर रक्तदान, स्वास्थ्य सचेतना मूलक कार्यक्रम, फरक क्षमताका विद्यार्थीहरूका लागि हितकर शैक्षिक तथा खेलकुद सामग्री वितरण, सार्वजनिक महत्वका स्थानहरू, सामाजिक–सांस्कृतिक तथा ऐतिहासिक पुरातात्त्विक महत्वका सम्पदा स्थलहरूको सरसफाइ र अन्तिम दिन साँझ दीप प्रज्वलन गरेर दिवसलाई उल्लासमय बनाउन पनि जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको  छ। 

Share12Tweet7Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

६ फाल्गुन २०८०, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ फाल्गुन २०८०, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

६ फाल्गुन २०८०, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

६ फाल्गुन २०८०, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

६ फाल्गुन २०८०, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

६ फाल्गुन २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero