Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भैसेश्वर मन्दिरमा  ‘श्रीमद्भागवत ज्ञान महायज्ञ’ आरम्भ

नेपाल अभियान नेपाल अभियान
१२ फाल्गुन २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
119
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप १२ फागुन  । सदरमुकाम मन्थली स्थित भैसेश्वरमा श्रीमद्भागवत सप्ताह एवम् पाञ्चायन ज्ञान महायज्ञ आरम्भ भएको छ । शुक्रवार अपराह्न भैसेश्वर मन्दिर स्थलमा भेला भएका भक्तजनहरूले तामाकोशी नदीदेखि मन्थली बजार हुँदै  यज्ञ स्थल सम्म जल यात्रा गरी सुरु भएको  महायज्ञ अन्तर्गत शनिवार बिहान बाट कथा वाचन आरम्भ गरिएको हो । 

शिव शक्ति कल्याणी साहरा आश्रमको व्यवस्थापन तथा श्रीमद्भागवत सप्ताह एवम् पाञ्चायन ज्ञान महायज्ञ देवीदेवता पूजन ज्ञान महायज्ञ मूल समारोह समितिको आयोजनामा सुरु भएको उक्त महायज्ञ फागुन १९ गते शनिवारका दीन विधिवत् रूपमा  समापन गर्ने कार्यक्रम रहेको समितिका सचिव योगेन्द्र न्यौपानेले बताउनु भयो ।  महायज्ञको एक हप्ता सम्म बिहान ८ बजे वाट बेलुकी ५ बजे सम्म नित्य पूजा सँगै भागबद्धको कथा प्रवचन र बेलुकी ८ बजे वाट राति १०बजेसम्म पनि आरती र हरिकीर्तनको कार्यक्रम निरन्तरता दिने कार्यक्रम समेत रहेको पनि सचिव योगेन्द्र न्यौपानेले जानकारी दिनु भयो ।  

महायज्ञ अन्तर्गत एक हप्ता सञ्चालन गरिने कार्यक्रम १८ गते तिल चढाई कथा समापन सँगै  राति लाख बत्ती वाली रात्रिमा हरि भजन सहितको  जाग्राम कार्यक्रम सञ्चालन गरिने छ भएकोले सबै दिन सबै श्रद्धालु भक्तजनहरूलाई सहभगि  भइदिन पनि सचिव न्यौपानेले आग्रह गर्नु भयो  । ‘समस्त भक्तजनका  पितृ मुक्तिका कामना गर्नै लक्ष्यका साथ आरम्भ गरिएको उक्त महायज्ञमा  प्रखर कथा बाचक पण्डित  दीपक सापकोटाको मुखारविन्दबाट वाचन हुने श्रीमद्भागवत सप्ताह एवं पाञ्चायन देवीदेवताको  पूजन समेत  हुने भएको हुँदा यस महान् कार्यमा सक्रिय स सहभागिता जनाई दिनु हुन आम जिल्लावासीहरूलाई समेत आग्रह गरिएको छ । यज्ञको समापन सँगै उठेको भेटी लगायतका सबै सामाग्री शिव शक्ति कल्याणी साहरा आश्रमको जिम्मामा छोडिने पनि आयोजक पक्षले जनाएको छ ।   

फागुन १९ गते यज्ञ सु–सम्पन्न र जलप्रसाद वितरण गरी समापन हुने महायज्ञको उद्घाटन रामेछाप नगर पालिकाका प्रमुख लव श्री न्यौपानेले एक औपचारिक कार्यक्रमका बिच गर्नू भएको थियो ।

Share48Tweet30Share8

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१२ फाल्गुन २०८०, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१२ फाल्गुन २०८०, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१२ फाल्गुन २०८०, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१२ फाल्गुन २०८०, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१२ फाल्गुन २०८०, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१२ फाल्गुन २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero