Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल अभियान नेपाल अभियान
१२ फाल्गुन २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
19
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १२ फागुन । नेपाली काँग्रेसका प्रभावशाली भातृ सङ्गठनको रूपमा पहिचान बनाएको नेपाल तरुण दल रामेछापले आफ्नो जिल्ला सम्मेलन आगामी चैत ३ गते सदरमुकाम मन्थलीमा गर्ने भएको छ ।  शनिवार मातृ पार्टी नेपाली काँग्रेसको कार्यालयमा सङ्गठनका अध्यक्ष दिनेश खड्काको अध्यक्षतामा  बसेको बैठकले सम्मेलनमा युवाहरूको अर्थपूर्ण र उत्साह पूर्ण  भेला गराई सङ्गठनको गतिविधिलाई पुर्नताजगि दिनका लागि उक्त सम्मेलनको आयोजना गर्न लागिएको तरुण दलका जिल्ला अध्यक्ष काजी बहादुर खड्का दिनेशले जानकारी दिए । 

जिल्ला समिति सँगै आठ वटै स्थानीय तहमा गठन भएको तरुणको सङ्गठनलाई भेलाले थप ऊर्जाशील र अनुशासित बनाउँदै दलको  भेलाले गरेको निर्णयका आधारमा साङ्गठनिक विस्तारका लागि मार्ग चित्र निर्माण गर्ने गरी काम गर्ने पनि अध्यक्ष खड्काले बताए ।  सम्मेलनमा जिल्ला भरीका तरुण युवा हरूको व्यापक सहभागिता रहनुका साथै सांगठानीक गतिविधिलाई विस्तार गराउन पनि भेलालाई  वरदान साबित गराउने निर्णय पनि बैठकले गरेको छ । 

  दलका अध्यक्ष काजी बहादुर खड्काले गोकुल गङ्गा गाउँपालिकाको अध्यक्षको जिम्मेवारी पाएपछि प्राय  क्रियाशील हुन नसकेको नेपाल तरुण दलको भेलामा जिल्ला भरिका युवाहरूलाई उतार्नका लागि जिल्ला समितिलाई पुर्णत दिने निर्णय पनि बैठकले गरेको छ । यसका लागि मातृपार्टि नेपाली काँग्रेस सँग समन्वय गरी काम अघि बढाउने पनि निर्णय भएको छ ।

केन्द्रीय सदस्यहरू क्रमशः दीपेन्द्र खड्का, सौरभ केसी, योगेश श्रेष्ठ र रमेश खड्का समेतको विशेष उपस्थितिमा बसेको  बैठकले  भेलालाई ऐतिहासिक र अर्थपूर्ण  बनाउनका सबै प्रक्रिया अवलम्बन गर्नै  निर्णय समेत निर्णय गरेको  दलका जिल्ला सह–सचिव जीवन कार्कीले  जानकारी गराए ।  भेलापछि तरुण दलले आफ्नो साङ्गठनिक  अभियान लाई गाउँ गाउँ सम्म लैजाने पनि सह सचिव जीवन कार्कीले जानकारी गराए ।  

Share8Tweet5Share1

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१२ फाल्गुन २०८०, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१२ फाल्गुन २०८०, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१२ फाल्गुन २०८०, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१२ फाल्गुन २०८०, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१२ फाल्गुन २०८०, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१२ फाल्गुन २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero