Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सङ्गीतकर्मी सङ्घमा पुनः सोनु 

नेपाल अभियान नेपाल अभियान
१४ फाल्गुन २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
26
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १४ फागुन । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ रामेछापको पाँचौँ अधिवेशनले सङ्घका जिल्ला अध्यक्ष सोनु रोकालाई पुन एक कार्यकालका लागि निर्वाचित गरेको छ । सोमबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको साधारण सभा तथा पाँचौँ अधिवेशनको बन्द सत्रले रोक्काको नेतृत्वमा १६ सदसिय नयाँ नेतृत्वलाई निर्विरोध रूपमा चयन गरेको हो ।

 जसको वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,कोषाध्यक्ष,सचिवमा क्रमशः अनिता थापा मगर,रमेश कुमार थापा,मुना सुवेदी,सुमन खड्का, र सह सचिवद्धयमा निकिता चौहान र राजेन्द्र खड्का चयन भएका छन्  । आगामी ४ वर्षका लागि चयन गरिएको उक्त समितिको  सदस्हरुमा क्रमशः सुवास न्यौपाने,अम्रेस मोक्तान,हरे राम क्षेत्री,गीता कार्की,शान्ता नेपाली र इन्दिरा घिमिरे निर्वाचित भएको नव निर्वाचित अध्यक्ष सोनु रोकाले जानकारी दिए । 

अधिवेशनको उद्घाटन बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले एक समारोहका बिच गरेका थिए । सो अवसरमा उनले संगितकार्मिहरुको संस्थागत र व्यावसायिक विकासका लागि आफूले सदनमा कुरा उठाउने आश्वासन पनि दिए । उनले सङ्गीतकर्मीहरू राज्यका सुन्दर गहना भएको भन्दै उनीहरूलाई सोही अनुरूपको आचरणमा लाग्न पनि आग्रह गरे । 

उद्घाटन सत्रमा बोल्ने सबै जसो वक्ताहरूले । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ रामेछापको पाँचौँ अधिवेशनले सही नेतृत्व चयन गरी संस्थागत विकास मार्फत गाउँ गाउँ सम्म पुगेर कलाकारहरूलाई अनुशासित र मर्यादित भएर अगाडी बढ्न  पनि आग्रह गरेका थिए । 

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ रामेछापको पाँचौँ अधिवेशनका क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद आनन्द श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । कार्यक्रमको सञ्चालन भने उपाध्यक्ष अनिता थापा मगरले सञ्चालन गरेको उक्त कार्यक्रममा सङ्घका कार्यवाहक अध्यक्ष प्रकाश कटुवाल,वरिष्ठ उपाध्यक्ष,राधिका श्रेष्ठ,सङ्घका केन्दिय प्रवक्ता कुमार कार्की पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र कार्की लगायतका बक्तहरुले पनि संघको तर्फबाट साधारण सभा सफलताको कामना गरेका थिए  ।  

Share10Tweet7Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१४ फाल्गुन २०८०, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१४ फाल्गुन २०८०, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१४ फाल्गुन २०८०, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१४ फाल्गुन २०८०, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१४ फाल्गुन २०८०, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१४ फाल्गुन २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero