Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

होटेल तथा पर्यटन व्यवसायी संघ बागमतीको मन्थलीमा हुने साधारण सभाको  तयारी पुरा 

नेपाल अभियान नेपाल अभियान
१ चैत्र २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
27
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप १ चैत  । होटेल तथा पर्यटन व्यवसायी संघ नेपाल, वाग्मती प्रदेशको यही चैत ३ गते मन्थलीमा हुन लागेको चौथो साधारण सभा कार्यक्रमको तयारी पुरा भएको छ । संघले बिहीबार सदरमुकाम मन्थलीमा एक पत्रकार सम्मेलनको आयोजना गरी मन्थली स्थित तीनलाल पार्कमा हुन गइरहेको उक्त कार्यक्रमको लागी आवश्यक सबै तयारी पुरा भएको जनाएको हो । 

सङ्घले  वाग्मती प्रदेश अन्तर्गत   सात वटै प्रदेशका होटेल तथा पर्यटन व्यवसायीहरू र तीनका पदाधिकारी हरू सहितको रोहबरमा गर्न लागेको साधारण सभा तथा अन्तरक्रिया कार्यक्रममा १३ जिल्लाका होटेल तथा पर्यटन व्यवसायीहरू र तिनका  प्रतिनिधिहरूले सक्रिय रूपमा सहभागिता जनाउने छन् । 

वाग्मती प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२४ लाई समेत सफल बनाउन सहित रामेछाप जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रामेछापको मन्थलीमा सङ्घको चौथो साधारण सभा गर्न लागिएको बताउनुभयो ।सहयोग पु¥याउने उद्देश्यले गर्न लागिएको होटेल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, वाग्मती प्रदेशको चौथो साधारण सभामा रामेछाप जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रामेछापको मन्थलीमा सङ्घको चौथो साधारण सभा गर्न लागिएको सङ्घका वाग्मती प्रदेश अध्यक्ष दामोदर नेपालले पत्रकार सम्मेलनका क्रममा  बताए ।

वाग्मती प्रदेश भ्रमण वर्ष २०२४ लाई सफल बनाउन र रामेछाप जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका साथै प्रदेश भरका पर्यटक र व्यवसायीहरू समेतलाई रामेछापका पर्यटकीय क्षेत्रको बारेमा साक्षात्कार गराउँदै व्यवसाय प्रवर्द्धनमा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले गर्न लागिएको उक्त कार्यक्रमको उद्घाटन सङ्घीय सांसद कान्छाराम तामाङले गर्ने कार्यक्रम समेत तय भएको पनि  अध्यक्ष नेपालले जानकारी गराए । 

 उनका अनुसार अन्तरक्रियात्मकता ढङ्गले गरिने उक्त साधारण सभामा  ‘‘राज्यका तीन वटै निकायमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू,जिल्ला स्थित  सरोकारवाला निकाय र  वाग्मती प्रदेशका होटेल तथा पर्यटन व्यवसायीहरू ले पनि सहभागिता जनाउने भएका छन्  । साधारण सभा सँगै रामेछापको पर्यटन प्रवर्द्धनका लागि  सात वटै प्रदेशका व्यवसायीहरूको बिचमा  अन्तरक्रिया गर्ने र उक्त अन्तरक्रिया रामेछाप पर्यटन विकासका लागि मन्थली  घोषणा  पत्र तयार गर्ने कार्यक्रम रहेको पनि पत्रकार सम्मेलनका क्रममा अध्यक्ष नेपालले जानकारी गराए 

यो सँगै नयाँ कार्यसमितिले एक वर्षमा गरेका कामका बारेमा समीक्षा गरी आगामी दिनमा सङ्घबाट गरिने कामका बारेमा योजना निर्माण गर्ने समेत नेपालले जानकारी दिए  । उक्त साधारण सभा सँगै हुन लागेको भेलाले  कोरोना भाइरस कोभिड–१९ र त्यसपछिको आर्थिक मन्दीका कारण धराशायी बन्दै गएको होटेल व्यवसायीलाई केही मात्रमा भए पनि उठाउने विश्वास पनि आयोजक पक्षले लिएको छ । 

साधारण सभा सँगैको अन्तरक्रिया  प्रदेशको पर्यटन विकासमा एउटा इँटा थप्ने विश्वास आफूहरूले लिएको रामेछाप होटेल पर्यटन व्यवसायी सङ्घका जिल्ला अध्यक्ष कवीन्द्र तामाङले बताए । होटेल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, रामेछापको सह–आयोजनामा होटेल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल वाग्मती प्रदेशको साधारण सभाका पाहुना हरूका लागि खाने र बस्ने व्यवस्था सहित मञ्च व्यवस्थापनको काम पनि पुरा भई सकेको पनि सो अवसरमा जानकारी गराइएको थियो ।

Share11Tweet7Share2

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

१ चैत्र २०८०, बिहीबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

१ चैत्र २०८०, बिहीबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

१ चैत्र २०८०, बिहीबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

१ चैत्र २०८०, बिहीबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

१ चैत्र २०८०, बिहीबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

१ चैत्र २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.