Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

साँसद कान्छाराम तामाङद्धारा आफनो तीन महिनाको पारिश्रमिक रसुवागढिका बाढि पिडितलाई सहयोग गर्ने घोषणा

नेपाल अभियान नेपाल अभियान
२५ असार २०८२, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
96
SHARES
Share on FacebookShare on Twitter


रामेछापबाट निर्वाचित नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ कान्छारामले आफुले संसद सचिवालयबाट नियमानुसार पाउँने तीन महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
सांसद तामाङले रसुवागढीमा आएको बाढीबाट प्रभावित परिवार र उक्त क्षेत्रको पुनः निर्माण र राहतका लागि उक्त रकम दिने घोषणा गरेका हुन् । बुधबार उनले रसुवागढी बाढी प्रभावित क्षेत्रमा खर्च गर्न तीन महिनाको आफनो तलब कोषमा जम्मा गर्ने ईच्छा सहितको निवेदन प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको जानकारी दिए
बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै पुर्व राज्यमन्त्री समेत रहिसकेका साँसद तामाङ्गले पारीश्रमीक वापतको उक्त रकम रसुवागढीमा आएको बाढीको पुनः निर्माण र प्रभावितहरुको राहतको लागि दिने घोषणा गरेका हुन । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै पुर्व राज्यमन्त्री समेत रहि सकेका तामाडले उक्त अभियानमा जोडिनका लागि सबैलाई आग्रह गरेका हुन् ।
रसुवागढीमा मङ्गलवार आएको बाढीले प्रभावित क्षेत्रमा खर्च गर्नको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका कोषमा तीन महिनाको तलब सहयोग गर्ने जम्मा गर्ने घोषणा गर्ने कुरामा कान्छारामले सबै सँघिय साँसदहरुलाईनै जितेर पहिलो सहयोगि बन्न सफल भएका छन् ।

Share38Tweet24Share7

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

२५ असार २०८२, बुधबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२५ असार २०८२, बुधबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२५ असार २०८२, बुधबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२५ असार २०८२, बुधबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२५ असार २०८२, बुधबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२५ असार २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.