Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा भदौ २५ मा ‘मोडल अफ सिजन–६’ र ‘लिटल मोडल सिजन–५’ सँचालन गरिने

नेपाल अभियान नेपाल अभियान
२० श्रावण २०८२, सोमबार
in देश, प्रदेश नं ३, मनोञ्जन, विविध, समाचार, समाज
0
14
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । गत वर्षहरुमा पनि मोडल अफ रामेछाप र लिटल मोडल अफ रामेछाप संचालन हुँदै आएको रामेछापमा यस बर्ष पनि ‘मोडल अफ रामेछाप’ सिजन–६ र ‘लिटल मोडल अफ रामेछाप’ सिजन–५ सञ्चालन हुने भएको छ । किङस्टार क्रिएशन प्रालि मन्थलीले सदरमुकाम मन्थलीमा उक्त कार्यक्रम गर्न लागेको हो । आयोजक किङस्टार क्रिएशन प्रालिले सदरमुकाम मन्थलीमा प्रत्रकार सम्मेलन कार्यक्रम गरि उक्त तयारीका बारेमा जानकारी गराएको हो ।
किङस्टार क्रिएशन प्रालिका व्यवस्थापक सुमन खड्काले पत्रकार सम्म्ोलनमा दिनु भएको जानकारी अनुसार कार्यक्रमका लागी सँस्थाले आवश्यक तयारी तिव्र रुपमा गरि रहेको छ । जस अनुसार उक्त प्रयोजनका लागि श्रावण १६ गतेदेखि सस्थाले ईच्छुक भाई बहिनीहरुका लागि आवेदन खुला गराइसकेको छ । सँस्थाले तय गरेको कार्य तालिका अनुसार अडिसन श्रावण २३ गते, प्रशिक्षण सत्र श्रावण २४ गतेदेखि भदौ २० गतेसम्म चल्नेछ भने फिनाले सो भने भदौ २५ गते गर्ने कार्यक्रम तय भएको छ ।
जस अनुसार कार्यक्रममा मोडल अफ रामेछाप र लिटल मोडल अफ रामेछापमा १४ देखि २४ वर्ष उमेर समूहका युवा सहभागी हुन सक्ने किङस्टार क्रिएशन प्रालिका व्यवस्थापक सुमन खड्काले जानकारी दिनुभयो । सँस्थाले तय गरेको कार्यक्रम सञ्चालनका लागि सरदर ३ लाख ७० हजार रुपैयाँ खर्च हुने आँकलन गरिएको छ भने उक्त कार्यक्रमका लागि ३ लाख ८० हजार रुपैयाँ आम्दानी हुने अनुमानका आधारमा आवश्यक तयारी भईरहेको पनि ब्यवस्थापक खड्काको भनाई रहेको छ ।
विगत वर्षहरुमा पनि मोडल अफ रामेछाप र लिटल मोडल अफ रामेछाप संचालन गरि १४ देखि २४ वर्ष उमेर समूहका युवा हरुको प्रतिभा बढोत्तरी मार्फत उनिहरुको मन जित्दै आएको उक्त सँस्थाले हरेक बर्ष कार्यक्रमलाई निरन्तरता दिने अभियान अर्न्तगत उक्त कार्यक्रम सँचालन गन हुँदै आएको छ ।
कार्यक्रम सँचालन भए सँगै यस प्रतियोगीताबाट प्रतिभा पहिचान, आत्मविश्वास, प्रस्तुति क्षमता र नेतृत्व विकासका साथै बालबालिका र किशोर किशोरीमा व्यक्तित्व विकासको वातावरण सिर्जना गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको अनुभब आफुहरुले गरेको सहभागि प्रतियोगिहरुको भनाई रहेको छ । यसका लागि सँस्थाले युवा र वाल वालिकाको अलावा अविभावकहरुको समेत मन जित्न सफल हुँदै आएको पनि सँस्थाका मुख्य व्यवस्थापक सुमन खड्काले सँचारकर्मिहरु समक्ष जानकारी दिनु भयो ।

Share6Tweet4Share1

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२० श्रावण २०८२, सोमबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

२० श्रावण २०८२, सोमबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२० श्रावण २०८२, सोमबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२० श्रावण २०८२, सोमबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२० श्रावण २०८२, सोमबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

२० श्रावण २०८२, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero