Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रहरी र जेसिआईद्धारा मन्थलीमा रक्तदान कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
२२ श्रावण २०८२, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, २१ साउन । नेपाल प्रहरी श्रीमिती संघ र जेसिआई रामेछापले बुधबार रगत संकलन गरेका छन् । जिल्लामा रगतको अभाव हुन लागेको खबर रगत संकलन केन्द्रवाट प्राप्त भएपछि आयोजकले बुधबार प्रहरी कार्यालयको हाता भित्र रक्तदान कार्यक्रम मार्फत रगत संकलन गरेको हो ।


रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको समेत सहभागितामा भएको रक्तदान कार्यक्रममा प्रहरी कर्मचारीहरुका अलावा विभिन्न नागरिक समाजका ब्यक्तिहरु गरी कुल १३ जनाले रक्तदान गरेको प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी भोलाकुमार भट्टले जानकारी दिनुभयो । रक्तदान कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी रामेछापले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।


यस बाहेक पनि रामेछाप प्रहरीका जवानहरु पटक पटक रक्तदानमा सरिक हुँदै आएका र संकटपुर्ण घडिमा प्रहरीले जतिसुकै बेला पनि रगत दान गर्दे आएको नेपाल रेडक्रस सोसाइटी रामेछापका मन्त्री दुर्गा बहादुर श्रेष्ठले जानकारी बताउनु भयो । प्रहरीले गर्दे आएको रक्तदान कार्यक्रमले सर्व साधारण नागरिकका लागि निकै सहयोग पुगेको पनि मन्त्री श्रेष्ठको भनाई रहेको छ ।

जिल्ला भित्र र बाहिर समेत रगतको अधिक माग भएको कारण रगतको केही अभाव हुन लागी रहेको बेला जेसीआई समेतको समन्वयमा जिल्ला प्रहरी कार्यालय हाताभित्र रक्त दान गरिएको जेसीआईका निर्वतमान अध्यक्ष सन्तोष खत्रीले जानकारी दिनुभयो ।

Share7Tweet5Share1

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२२ श्रावण २०८२, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२२ श्रावण २०८२, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२२ श्रावण २०८२, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२२ श्रावण २०८२, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२२ श्रावण २०८२, बुधबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२२ श्रावण २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero