Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

नेपाल अभियान नेपाल अभियान
१५ मंसिर २०८२, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
39
SHARES
Share on FacebookShare on Twitter


रामेछाप मंसिर१४ । पार्टि नेतृत्वको ब्यापक प्रयास र कार्यकर्ताको ब्यापक असंन्तुष्टिका वीच नेकपा (एमाले) रामेछापले ११ औँ राष्ट्रिय महाधिवेशनका लागि आवश्यक प्रतिनिधिको छनौट सहमतिका आधारमा टुँग्याएको छ । पटक पटकको प्रयास पछि आइतबार जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाई नेतृत्वको ४ सदस्यीय पार्टिको आधिकारिक समितिले सहमतिका आधारमा विधान अनुसार बाह्र जना जिल्ला नेताको नाम सहमतिमै टुङ्ग्याएको हो ।
पार्टि विधान अनुसार १२ जना प्रतिनिधि छनोटको लागि रामेछापमा कूल ६७ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । प्रतिनिधी छनौट गर्ने अधिकार उमेद्वार हरुले सर्व सम्मत रुपमा जिल्ला ईन्चार्ज कमल चौलागाई,केन्द्रिय सदस्य गिता कार्की र जिल्ला अध्यक्ष पुरुषोतम् कडरिया समेत ४ सदसिय समिति लाई सर्व सम्मत रुपमा प्रतिनिधीको नाम सर्वसम्मत चयनका लागि अधिकार दिएका र सोहि आधारमा नेतृत्वले नाम टुँग्याएको थियो ।
जस अनुसार खुल्ला पुरुष तर्फ टंक चौलागाई (दोरम्बा गाउँपालिका–६) नेता ज्ञान कुमार योञ्जन (सुनापति गाउँपालिका–२), इन्द्रबहादुर तामाङ (खाँडादेवी गाउँपालिका–६), शान्ति प्रसाद पौडेल (गोकुलगंगा गाउँपालिका–५), पुरुषोत्तम कडरिया (लिखु तामाकोशी गाउँपालिका–६), आनन्द कुमार श्रेष्ठ (मन्थली नगरपालिका–६) रहेका छन् । यसमा ३४ जना पुरुषले उम्मेदवारी दर्ता गरेका थिए ।
यसैगरि महिला तर्फ उमाकुण्ड गाउँपालिकाकी गंगा कार्की, मन्थली नगरपालिकाकी शान्ता न्यौपाने सुवेदी, खाँडादेवी गाउँपालिकबाट मखमली श्रेष्ठ र रामेछाप नगरपालिकाबाट सिता केसी चयन भएका छन् । ४ महिलाका लागि १५ जनाले उम्मेदवारी दर्ता गरेका थिए । त्यसैगरि युवा तर्फ मन्थली नगरपालिकाका बलबहादुर माझीको नाम टुङ्गो लागेको छ । यसमा १५ जना युवाले उम्मेदवारी दिएका थिए । त्यसैगरि उत्पीडित दलित तर्फ मन्थलीकै सिताराम लोहार पनि सर्व सम्मत रुपमा चयन भएको नेकपा एमाले रामेछापले जनाएको छ ।

Share16Tweet10Share3

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१५ मंसिर २०८२, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१५ मंसिर २०८२, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१५ मंसिर २०८२, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१५ मंसिर २०८२, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१५ मंसिर २०८२, आईतवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१५ मंसिर २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero