Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेकपाको छुट्टाछुट्टै कार्यकर्ता प्रदर्शन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
५ माघ २०७७, सोमबार
in देश, राजनीति, समाचार
0
50
SHARES
Share on FacebookShare on Twitter

माघ ५ रामेछाप ।

नेकपा काे दुबै समुहले आईतबार छुट्टा छुट्टै कार्यक्रम गरेकाे छ । दाहाल-नेपाल समुहले केन्दीय आन्दाेलन समितिका सह संयाेजक याेगेश भट्टराईकाे प्रमुख आतिथ्यतामा बिराेध र्यालि र एबं कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयाेजना गरेकाे थियाे भने नेकपा ओली समूहले खाँडादेवी गाँउपालिकामा केन्द्रीय सदस्य एबं वागमित प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्रि कैलाश प्रसाद ढुंगेलकाे प्रमुख आतिथ्यतामा बिस्तारित बैठक तथा कार्यकर्ता भेला काे आयोजना गरिएकाे थियाे ।

दहाल नेपाल पक्ष

नेकपाका जिल्ला अध्यक्ष मैन कुमार माेक्तानकाे अध्यक्षतामा मन्थलीमा सम्पन्न उक्त कार्यक्रमका अवसरमा पुस ५ गतेकाे संसद बिघटनकाे विरूद्व र्यालि र काेण शभा गरिएकाे थियाे । काेण शभालाई केन्द्रीय अन्दाेलन परिचालन समितिका सह संयाेजक भट्टराई, नेकपा का केन्द्रीय सद्स्यहरू क्रमश: देब शंकर पाैडेल,गणेश पहाडि,युवराज चाैलागाई, र म न पा का नगर प्रमुख रमेश कुमार बस्नेत ले सम्बाेधन गर्दै के पी ओलिले चालेकाे कदम असम्बैधानिक भएकाे भन्दै संसद पुनस्थापनाकाे माग गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि भट्टराईले आफूले केपी ओलिको भन्दा बढि मत ल्याएर चुनाब जितेको कारण फुच्चे भनेर नहेप्न ओलीलाई अनुरोध गर्नुभयो ।उहाँले यो महिना सम्ममा आन्दोलनको बलमा संसद पुनर्स्थापन भएरै छाड्ने ठोकुवा गर्नु भयो ।

ओली पक्ष

त्यसैगरी ईन्द्र बहादुर तमाङ काे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि ढुंगेल, केन्द्रीय सदस्य कमल चाैलागाई ,माधब ढुंगेल , प्रेम तमाङ जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, वडा अध्यक्षहरू पुश्कर कार्कि असलसिंह तामाङ र नेकपाका नेताहरू ,केशर बुढाथोकी ,दिपक पाैडेल, शम्भु श्रेष्ठ लगाएतले वर्तमान प्रधान्त्रि ओलीले चालेकाे कदम सहि भयकाे बताउदै उहाले गरेकाे संसद विघटन संविधान अनुसार नै भएकाे बताएका थिए ।कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि ढुङ्गेलले विकास निर्माणका काममा उल्लेख्य योगदान गरेका कारण केपी ओली ३ करोड नेपालीका ‘बा’ भएको बताउनु भयो ।

Share20Tweet13Share4

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

५ माघ २०७७, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

५ माघ २०७७, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

५ माघ २०७७, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

५ माघ २०७७, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

५ माघ २०७७, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

५ माघ २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero