Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विहिबार खाँडादेवीमा पालिका गठन भए संगै सबैले पाए पुर्णता

नेपाल अभियान नेपाल अभियान
१९ जेष्ठ २०७९, बिहीबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज, स्थानीय सरकार
0
50
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १९ जेठ । नेकपा एमालेले एक्लौटि बचस्व कायम गरेको खाँडादेवी गाउँ कार्यपालिकाले पुर्णता पाएको छ । विहिबार भएको कार्यपालिकाको निर्वाचनमा एमालेबाट निर्वाचित सदस्य बाहेक अरु कसैको पनि उमेद्वारी नपरेपछि सो पलिकाका सबै सदस्य हरु निर्बिरोध निर्वाचित भएपछि गाउँ कार्यपालीकाले पुर्णता पाएको हो । विवादका कारण रोकिएको निर्वाचन केहि दिन पछि सरेको खाँडादेवी गाउँकार्यपालिकाको निर्वाचन पनि केहि ढिलो भएकोले कार्यपालिका गठनमा पनि ढिलाई भएको थियो ।
खाँडादेवी गाउँ कार्यपालिकाका निर्वाचित सदस्य हरुमा क्रमशःअम्बिका श्रेष्ठ,उमा लामा,गोमा बि क,सानुकान्छी खडका,गोपाल दर्जी र बिमला माझी रहेका छन् । उनिहरुलाई गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले एक समारोहका वीच पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । वडा नं १ मा नेकपा माओवादी केन्द्र र वडा नं ६ मा नेपाली कांग्रेसले वडाध्यक्ष जीतेको खाँडादेवीका वाँकि सबै वडामा सिङ्गो एमालेको टीम बिजयी भएको थियो ।

जिल्लाका आठ स्थानीय तह माध्ये मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका, लिखु तामाकोशी गाउकार्यपालिका गठनमा मतदान भएको भएपनि रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा शैलुङ् गाउँपालिका, सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकामा निर्विरोध कार्यपालिका गठन भए संगै जिल्ला समन्वय वाहेकका पालिकाको सबै परिणाम आईसकेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

Share20Tweet13Share4

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ जेष्ठ २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ जेष्ठ २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ जेष्ठ २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ जेष्ठ २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ जेष्ठ २०७९, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१९ जेष्ठ २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero