Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप शिक्षक संघमा नयाँ नेतृत्व

नेपाल अभियान नेपाल अभियान
४ असार २०७९, शनिबार
in देश, प्रदेश नं ३, शिक्षा, समाचार, समाज
0
170
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,४ असार । नेपाल शिक्षक संघ रामेछापको शनिबार मन्थलीमा सम्पनि नबौ जिल्ला अधिवेसन नयाँ नेतृत्व चयनका साथ सम्पन्न भएको छ । अधिवेसनले अध्यक्ष पदमा रामकृष्ण श्रेष्ठलाई निर्बिरोध निर्बाचित गरेको हो ।
अधिवेशनबाट महिला खुला उपाध्यक्षमा लक्ष्मी बुढाथोकी कार्की, पुरुष खुला उपाध्यक्षमा अर्जुनवहादुर श्रेष्ठ, सचिवमा मेघप्रसाद भट्टराई, अर्थ सचिवमा नारायणप्रसाद घिमिरे, सह सचिवमा राजकुमार खड्का सहसचिव महिलामा फुलकुमारी गिरी , सहसचिव अर्थ महिलामा शान्तिकु्मारी कार्की, सह सचिव समावेशीमा निराजन लामा र सुदिपकुमार कार्की समेत निर्बिरोध निर्वाचित भएका छन् । त्यसैगरि अधिवेशनले केशरी तामाङ, कमला राय, गंगा तामाङलाई महिला सदस्यमा र चन्द्र प्रसाद घिमिरे , भुवन थापामगर, कुमार खड्का र यज्ञवहादुर कार्कीलाई खुला सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
उक्त अधिवेशनले पुरुष तर्फ संघीय महाधिवेशन प्रतिनिधिमा बाबुराम घिमिरे, चन्द्रवहादुर घिसिङ, टंकप्रसाद दाहाल, विजानवि श्रेष्ठ तथा महिला तर्फ प्रविना पौडेल र कमला थापा निर्विरोध चयन भएका छन् । प्रदेश प्रतिनिधि तर्फ जनार्दन घिमिरे, राजेन्द्र वस्नेत, हरीनारायण श्रेष्ठ, रुद्रवहादुर खत्री र बुद्धिराज फुयाँल तथा महिला तर्फ रेणुका ढकाल र मेनु पोख्रेल घिमिरे निर्बिरोध चयन भएको जानकारी नव निर्वाचित अर्थ सचिब नारायण प्रसाद घिमिरेले दिए । नव निर्वाचित पदाधिकारीहरुले शनिबारै पद तथा गोपनियतको सपथ ग्रहण गर्नुका साथै निर्वाचन समितिबाट प्रमाण पत्र पनि लिएका छन् ।
जिल्ला अधिवेशनको उद्घाटन् नेपाल शिक्षक महासंघका केन्द्रिय महासचिव लक्ष्मी किशोर सुवेदीले शुक्रबार उद्घाटन गर्दै शिक्षकहरुले आफ्नो पेशागत मर्यादा नभुलिकन संगठनको काममा लाग्नु पर्ने बताएका थिए ।

Share68Tweet43Share12

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

४ असार २०७९, शनिबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

४ असार २०७९, शनिबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

४ असार २०७९, शनिबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

४ असार २०७९, शनिबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

४ असार २०७९, शनिबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

४ असार २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.