Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमाले नेता चित्र कार्किको आर्यघाटमा अन्तेष्टि

नेपाल अभियान नेपाल अभियान
५ असार २०७९, आईतवार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
44
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । उपचारका क्रममा निधन भएका नेकपा एमाले वाग्मती प्रदेश सदस्य चित्रबहादुर कार्कीको अन्त्येष्टि गरिएको छ । आइतबार बिहान अन्नपूर्ण न्युरो अस्पताल काठमाडौको माइतीघरमा उपचारको क्रममा निधन भएका कार्कीको सोमबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । ह्दयघाटका कारण उपचारका लागि अस्पताल भर्ना भएका कार्कीको पार्थिव शरीरमा नेकपा एमाले स्थायी कमिटी सदस्य कासिनाथ अधिकारीले झन्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । कार्किलाई श्रद्धाञ्जली दिन एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ ,एमाले पोलिटब्युरो तथा केन्द्रिय कमिटीका सदस्य प्रदेश कमिटी र रामेछाप जिल्लाका नेता, कार्यकर्ता,आफन्त र शुभ चिन्तक ठुलो संख्यामा जिल्लाबासि समेत पशुपतिको आर्यघाट पुगेका थिए ।

स्वास्थ्यमा समस्या आएपछि कार्की केही दिन अघि उपचारको लागि अस्पताल भर्ना भएका थिए । २०२१ माघ २४ गते रामेछापको उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलिमा जन्मनु भएका कार्की २०५४ सालका स्थानीय निर्वाचनमा तत्कालीन कुभुकास्थली गाविसको अध्यक्षमा एमालेबाट निर्वाचित हुनुभएको थियो । कार्कीको निधनले एमाले पार्टीलाई ठुलो क्षति पुगेको रामेछापका नेता कार्यकर्ताले बताएका छन् ।
सालिन,बैचारीक र परिपक्क नेताको पहिचान बनाएका नेता कार्किको निधन प्रति एमाले रामेछाप सम्पर्क मंचले पनि दुख ब्यक्त गरेको छ । सम्पर्क मन्चका अध्यक्ष राकेश श्रेष्ठ र सचिब रविन्द्र भण्डारिले सयुक्त विज्ञप्ती मार्फत कार्किको मृत्युले एमाले पार्टिलाई अपुरणिय क्षति पुगेको भन्दै शोक सन्तप्त परिवार प्रति गहिरो समबेदना समेत प्रकट गरेको छ । विज्ञप्तीमा असार ६,७ र ८ गते सम्पर्क मन्चको कार्यालयको झण्डा आधा झुकाउने पनि जनाईएको छ । स्वर्गिय काकीका श्रीमती २ छोरा र १ छोरी रहेका छन् ।

Share18Tweet11Share3

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

५ असार २०७९, आईतवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

५ असार २०७९, आईतवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

५ असार २०७९, आईतवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

५ असार २०७९, आईतवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

५ असार २०७९, आईतवार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

५ असार २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.