Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेस नेता गुरुङ सवार गाडि दुर्घटना हुन बाट जोगियो

नेपाल अभियान नेपाल अभियान
१६ असार २०७९, बिहीबार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
236
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १६ असार । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ् सवार स्कार्पियो गाडी दुर्घटना हुनबाट जोगिएको छ । उनि सहित काँगे्रस नेता रत्न कार्कि, सानोबावु महर्जन लगाएतका नेता कार्यकर्ता बोकेर आउँदै गरेको बा १९ च १८३९ नं को उक्त गाडि रामेछाप न पा १ गोठगाउँका गोगनेको पाखामा दुर्घटना हुन बाट जोगिएको हो ।
नपाली काँग्रेसका केन्द्रिय सदस्य एबं ओखलढुँगा कांग्रेसका नेता प्रदिप सुनुवारको धर्मपत्निको निधनका क्रममा परिवारजनलाई सहानुभुति र समवेदना दिएर काठमाडौ फर्किएका गुरुङ् सवार स्कर्पियो बिहिबार विहान आज रामेछाप नगरपालिका वडा नं १ गोगनेको सडकबाट अचानक चिप्लने क्रममा आकस्मिक रुपमा ढुंगाको ओटलागेका कारण गम्भिर दुर्घटनाबाट बचेको सो गाडिमा सबार नेका महाधिबेसन प्रतिनिधि रत्न कार्किले जानकारी दिए ।
स्कर्पियो सडक किनाराबाट तल गएको र अगाडि ढुङ्गो ओत लागेकाले दुर्घटनाबाट जोगिएको गुरुङ्ले पनि आफनो सामाजिक संजालमा उल्लोख गरेका छन् । गाडिमा सबार आफु सहित सबैजना सकुसल रहेको जनाउँदै उनले त्यसका लागि भगवानलाई धन्यवाद पनि दिएका छन् ।

Share94Tweet59Share17

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१६ असार २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१६ असार २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ असार २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१६ असार २०७९, बिहीबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१६ असार २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ असार २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero