Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

संघिय र प्रदेश निर्वाचनमा पनि गठबन्धन हुन्छ ः गुरुङ्ग

नेपाल अभियान नेपाल अभियान
१६ असार २०७९, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
48
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ्गले मंसिरमा हुने संघिय र प्रदेश निर्वाचनमा पनि नेकपा माओवादी केन्द्र र नेकपा एस विच गठबन्धन हुने ठोकुवा गरेका छन् । सो कुरा उनले विहिबार मन्थली स्थीत पार्टि कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमका अबसरमा बताएका हुन् ।
पाँच दलका शिर्ष नेताहरुको उदाहरण दिंदै उनले गत स्थानिय निर्वाचनमा निश्चित लक्ष्य र उदेश्यका साथ ५ चालकले संयुक्त रुपमा उडाएको उक्त जहाजलाई आगामि मंसिरमा हुने निर्वाचनमा पुगेर मात्र सुरक्षित अबतरण गराउनु पाँचै जनाको बाध्यता रहेको पनि बताए । तसर्थ पाँचै जना चालकका लागि सुरक्षित यात्राको लागि मिलेर जहाज चलाउनुको विकल्प नरहेको भन्दै आगामि निर्वाचन सम्म गठबन्धन आबश्यक रहेको पनि उनले बताए ।
सुरक्षाका लागि एउटै जहाज भित्र सबार पाँचैजना चालकले होशियारी पुर्वक जहाज नचलाउने हो भने जहाज दुर्घटनामा पर्न सक्ने भएकोले पनि सुरक्षीत यात्राको लागि सबैमा ईमान्दारीता आबश्यक पर्नै पनि गुरुङले बताए । उनले सोहि अनुसार सबै नेता कार्यकर्तालाई संघिय र प्रदेश निर्वाचनको तयारी अबस्थामा जुट्न पनि आग्रह गरे । नेकाका नेता तथा कार्यकर्ताहरुलाई पनि सोह अनुसारको तयारीमा जुट्न पनि उनले निर्दैशन दिए ।

सो अबसरमा आफुले स्थानिय निर्वाचनमा रामेछाप कांग्रेस भित्र भएको घात अन्र्तघात चुनावि परिणाम संगै चुनावी गतिविधि र अन्र्तघात गर्नै हरु प्रति पार्टिले गर्ने सम्भावित कार्वाहिका बारेमा पनि आफुले कुरा राखेको काँग्रेस प्रवक्ता नारायण बोगटिले जानकारी दिए । उनले यस खालका समस्या र तिनको समाधानका बारेमा पनि केन्द्रले आबश्यक तयारी गरि रहेको जानकारी गराएको पनि बोगटीले जानकारी दिए ।
कार्यक्रममा नेकाका पुर्व जिल्ला सभापति एबं रामेछाप नगरपालिकाका मेयर लबश्री न्यौपाने,उप सभापति लेख बहादर कार्की लगायतका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो

Share19Tweet12Share3

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१६ असार २०७९, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१६ असार २०७९, बिहीबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१६ असार २०७९, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१६ असार २०७९, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१६ असार २०७९, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१६ असार २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.