Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लुभुघाट दुर्घटनामा मृतकको संख्या १३ पुग्यो ९ जनाको सनाखत ्

नेपाल अभियान नेपाल अभियान
२१ असार २०७९, मंगलवार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २१ असार । मंगलबार सुनापति गाउँपालिकाको लुभुघाटमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । उपचारको क्रममा एक जनाको अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो ।
मृतक १३ जनामध्ये घट्नास्थलमा मृत्यु हुने ९जनाको भने सनाखत भएको छ । सनाखत खुलेकाहरुमा सुनापति गाउँपालिका वडा नं ५ का ६० बर्षिय तुला बहादुर तामाङ ,३६ बर्षिय खर्क बिक,२२ बर्षिय बिपना तामाङ , ३६ बर्षिय सञ्जु तामाङ रहेका र उनिहरु चारैजना एउटै वडाका रहेको पनि प्रहरिले जनाएको छ । त्यस्तै सनाखत हुनेहरुमा सुनापति वडा नं ४ का २६ बर्षिया सम्रिता तामाङ ,काभ्रे पाँचखाल ८ का १८ बर्षिय सुदिप गजमेर,काभ्रेका मन्दन देउपुर ९ का ६० बर्षिय सुभलक्ष्मी मानन्धर ,काभ्रेको ४० बर्षिय कुल ब. बिक र काभ्रे रोशी ४ कै कमल तामाङ रहेको रामेछाप प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले घटना स्थलबाट जानकारी दिएका छन् । उनका अनुसार मृतक १३ जना मध्य ४ जनाको भने सनाखत हुन बाकी रहेको छ ।

Share10Tweet6Share2

Related Posts

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 
देश

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 

२१ असार २०७९, मंगलवार
देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए
देश

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

२१ असार २०७९, मंगलवार
रामेछाप प्रहरी द्वारा वार्षिक प्रतिवेदन सार्वजनिक ,  २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर
देश

समुदाय र विद्यार्थीलाई सचेत बनाउँदै रामेछाप  प्रहरी 

२१ असार २०७९, मंगलवार
देश

२१ असार २०७९, मंगलवार
विविध

महासमितिको स्वार्थले  रामेछाप काँग्रेसको विवाद मिलायो   सहमतिका लागि न्यौपानेको संयोजकत्वमा समिति गठन

२१ असार २०७९, मंगलवार
मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
देश

मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

२१ असार २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.