Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

साँघुटारको सव–स्टेशन संचालनमा आएसंगै सर्व साधारणलाई राहत

नेपाल अभियान नेपाल अभियान
२४ श्रावण २०७९, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
110
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । आठ बर्ष अघी देखि निर्माणको काम थालेको साँघुटार सव–स्टेशन संचालनमा आएको छ । शब स्टेसन निर्माण संगै आबश्यक सबै तयारी पुरा भएपछि आईतबारबाट उक्त सब स्टेसन संचालनमा आएको हो ।
मन्थली देखि साँघुटार सम्म लाईन विस्तार गरि निर्माण गरिएको ३३ केभि प्रशारण लाइनको उक्त सव–स्टेशन कार्यालय प्रमुख कृष्ण प्रसाद दाहालले स्वीच उद्घाटन् गरेपछि संचालनमा आएको हो । सब स्टेशन संचालनमा आएसंगै त्यस क्षेत्रमा लामो समय देखिको विद्युत प्रवाहको समस्मा सुधार हुने अपेक्षा राखिएको छ । पुर्ण तयारी पछि संचालनमा आएको उक्त सव–स्टेशनको दाहालले शनिबार सुभारम्भ गरेका हुन ।
साँघुटार सव–स्टेशन मार्फत रामेछाप जिल्लाको पूर्वि क्षेत्र गोठगाउँ सैपु र दुरागाउँ सम्मको विद्युतिकरणका लागि सम्म सहज हुने गरि प्राधिकरणले व्यवस्था मिलाइएको छ । शब स्टेसन संचालनमा आए संगै उक्त लाईनले रामेछापका अतिरीक्त ओखलढुङ्गाको पश्चिमी क्षेत्रमा पर्ने विभिन्न गाउँमा पनि विद्युतिकरणका लागि सहयोग पुग्ने छ । ती ठाउँहरुमा पनि उक्त सव–स्टेशनकै फिडरबाट विद्युति पठाईने भएकोले त्यसबाट उपभोक्ताहरुले राहतको अनुभुति गर्नै अपेक्षा कार्यालयले गरेको छ ।
यस अघी मन्थलीको सव–स्टशेनबाट वितरण भएको आधारमा काम चलाउ अबस्थामा नागरिकहरुले सेवा लिंदै आएका कारण आम नागरिकले हैरानी ब्यहोर्दे आएका थिए । साँधुटार सव–स्टेशनको संचालन आए संगै सर्ब साधारणले पनि खुसि ब्यक्त गरेका छन् । साँघुटारको सव–स्टेशन सम्म ३३ केभि सिधै पुग्ने भएकाले विद्युतको गुणस्तर समेत बढ्ने प्राधिकरणले जनाएको छ । बारम्बार विद्युत जाने समस्या पनि अव घटेर जाने केन्द्रले जनाएको छ । शब स्टेसनको निर्माण संगै एकातिर साँघुटार तर्फको विद्युत गुणस्तरिय हुने र अर्को तिर मन्थलीको विद्युत समेत प्रभावकारी वनाउनका लागि सहयोग पुग्ने पनि दाहालले जानकारी गराए । ।
रामेछापको मन्थली सव–स्टेशनबाट वितरण भएका विद्युत सिधैं व्यक्तिको घरमा पुग्ने भएकाले गुणस्तर देखि बारम्बार गईरहने समस्याबाट गुज्रदै आएको छ । साँघुटार जस्तै दोरम्बा, राकाथुम र बाम्तीमा निर्माणाधिन सव–स्टेशनको निर्माण पुरा भई संचालनमा आएििछ विद्युतीकरणमा अपैक्षा गरिए भन्दा बढि सुधार हुने अपेक्षा कार्यालयले गरेको छ । शब स्टेशन संचालनमा आएसंगै आफुहरु उत्साहित भएको स्थानिय समाजसेवी नवराज ढकालले जानकारी दिए ।

Share44Tweet28Share8

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२४ श्रावण २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२४ श्रावण २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ श्रावण २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ श्रावण २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ श्रावण २०७९, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२४ श्रावण २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero