Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रहरीले मोटरसाईकल सहितका १०चोर समात्यो

नेपाल अभियान नेपाल अभियान
२४ श्रावण २०७९, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
444
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २४ । रामेछाप प्रहरीले मोटरसाईकल चोरिको आरोपमा चोरीका चार मोटरसाइकल सहित १० जनाई पक्राउ गरेको छ । उसले एक हप्ताको वीचमा गरेको एक हप्ते खोजी अभियान अन्र्तगत ति अभियुक्तलाई पक्राउ गरेको हो ।
कार्यालयमा विभिन्न समयमा परेका उजुरिका आधारमा प्रहरीले एक हप्ते खोजी अभियान सञ्चालन गरेको कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिए । सो क्रममा तीन जनालाई जिल्ला भित्रबाट र बाँकीलाई जिल्ला बाहिरबाट पक्राउ गरेको पनि ढकालले बताए ।
जस अन्र्तगत प्रहरीले बा.प्र ०२–०३३ प ३९४५, बा.प्र. ०२ ०२२ प्र ३५२०, बा.प्र.०२ ०१५ प ५४७८ र प्रदेश ३.०२.०२९ प ९६१२ नम्बरका मोटरसाइकल फेला पारेको हो । यसरी मोटरसाइकल सहित पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–६ माकादुमका रामचन्द्र बुढाथोकी, सोही वडाका सौरभ बुढाथोकी, सौरभ बुढाथोकी मोटरसाइकल वर्कसपमा काम गर्ने सर्लाही हरिपुर गाउँपालिका–६ का ज्ञासोधिम मन्सुर, खाँडादेवी गाउँपालिका–२ हिलेचौर सुवास तामाङ र सोही वडाका राजन योञ्जन रहेका छन् ।
त्यस्तै ललितपुरको ललितपुर महानगरपालिका–६ पोकुबाहालका लक्की शाक्य, म्याग्दी दरवाङ्ग गाउँपालिका घर भई हाल ललितपुर बस्ने विशेष राउत, खाँडादेवी गाउँपालिका–२ चुल्ठे पानीका घनश्याम कार्की, गोकुलगंगा गाउँपालिका–४ बेतालीका विनोद मुग्राती र नुवाकोट दुप्चेश्चर गाउँपालिका– ४ दुप्चेका रामशरण दमाई पनि पक्राउ परेका छन् ।
प्रक्राउ पर्ने मध्य चोरीको मोटरसाईकल लिएर आउँदै गर्दा खाँडादेवीको लुभुघाटमा पक्राउ परेका ३ जनालार्ई भने अड्डासार गरि बारदात स्थल काठमाडौमा पठाई सकिएको र बाँकि रहेका ७ जनाभने अनसन्धानका क्रममा रहेको पनि सूचना अधिकारी ढकालले जानकारी दिनु भयो ।

Share178Tweet111Share31

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२४ श्रावण २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२४ श्रावण २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ श्रावण २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ श्रावण २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ श्रावण २०७९, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२४ श्रावण २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero