Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोहोरो नागरिकतामा पक्राउ परेका वडाअध्यक्षको बयानका लागि म्याद थप

नेपाल अभियान नेपाल अभियान
३१ श्रावण २०७९, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
70
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३१साउन ।दोहोर्याएर नागरिकताको सिफारीस दिएको आरोपमा पक्राउ परेका उमाकुण्ड गाउँपालिका–४ प्रितिका वडाध्यक्ष मान बहादुर सुनुवारलाई प्रहरीले अदालत मार्फत म्याद मिलान गरेको छ । उनलाई सोहि प्रकरणमा यस अघिनै पक्राउ परेका वडा सचिब र कारणि निर्मला र उनकी आमा सहितको म्याद मिलान भएको हो । अन्य प्रमाण समेतका आधारमा आईतबार प्रहरीले पक्राउ गरेका सुनुवारको म्याद मिलना १० दिनका लागि भएको प्रहरी प्रबक्ता एवं प्रहरी निरिक्षक राजु ढकालले जानकारी दिनु भयो । ्
सोहि वडाकि निर्मला बस्नेतले नाम तथा जन्म मिति परिवर्तन गरी दोहोरो जन्म दर्ता गरेर दोहोरो नागरिकता लिन वडाअध्यक्ष मान बहादुर सुनुवारले सिफारीस गरेका थिए । सो विषयको अनुसन्धानको क्रममा रहेको रामेछाप प्रहरीले सो वडाका वडा सचिब, दोहोरो नागरिकता लिन खोज्ने निर्मला बस्नेत र दोहोरो जन्म दर्ता गर्न सूचना दिने उनकी आमा दिल कुमारी बस्नेत समेतलाई यसअघि नै प्रहरीले पक्राउ गरि आवश्यक अनुसन्धान गरि रहेको रामेछाप प्रहरी प्रमुख राजकुमार थिडले जानकारी दिनु भयो ।
उहाँले यस विचमा म्याद थपमा परेका अध्यक्षको बयानका आधारमा थप अनुसन्धान प्रक्रिया अघि बढाउने जानकारी पनि दिनु भयो । बयानका आधारमा प्रहरीलाई अनुसन्धानमा सहज हुनुका साथै थप प्रमाण संकलनका लागि सजिलो हुने र चाँडैनै विषयको निश्कर्षमा पुग्न सकिने पनि प्रहरी जनाएको छ ।
्

Share28Tweet18Share5

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३१ श्रावण २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३१ श्रावण २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३१ श्रावण २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३१ श्रावण २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३१ श्रावण २०७९, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३१ श्रावण २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero