Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रचण्ड र माधब नेपाल शेर बहादुरका कमारा हुन ः योगेश

नेपाल अभियान नेपाल अभियान
५ भाद्र २०७९, आईतवार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
53
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ५ भदौ । नेकपा एमालेका सचिव एवं पूर्व संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले माधव नेपाल र प्रचण्डहरु शेरवहादुर देउवाको दास भएको आरोप लगाउनु भएको छ । उहाँहरु गठबन्धनका नाममा शेर बहादुर जीको दासत्व स्वीकार गर्दे उहाँको कमारा वस्नु जानु भएकोले उहाँहरुको गठबन्धनबाट नेपाली जनाताले आशा गर्ने कुनै पनि ठाउँ नभएको आरोप पनि उहाँले लगाउनु भयो । उक्त आरोप भट्टराईले आज रामेछापको सदरमुकाम मन्थलीमा प्रेस चौतारी नेपाल रामेछापले आयोजना गरेको पत्रकार सम्मेलन कायक्रममा लगाउनु भएको हो ।
आगामी निर्वाचनमा बाम एकताको सम्भावनाका बारेमा बोल्दै भट्टराईले भन्नु भयो – वर्तमान गठवन्धनको सरकार विचार र सिद्धान्त नमिल्ने हरुको अबैध गठबन्धन भएको बर्तमान सरकारले बलजफ्ति संसदबाट पारित गरेको नागरिकता कानुन एमालेको बहुमतको सरकार आएपछि परिवर्तन गर्ने वताएका छन् । निर्वाचनमा एमालले छेउलागेका र निम्न वर्गका लागि लक्षित आर्थिक सम्बृद्धिका सबालहरुलाई समेटेर घोषणा पत्र ल्याउने तयारी गरेको भन्दै भदौ महिना भित्रै एमालेको घोषणा पत्र आउने जानकारी पनि उनले भट्टराई बताउनु भयो ।
नेकपा एमाले मन्थली नगर कमिटिले आईतबार मन्थलीमा आयोजना गर्ने लागेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि भट्राई मन्थली आईपुग्नु भएको हो ।

प्रेस चौतारी नेपाल रामेछापले आइतबार रामेछापको मन्थलीमा राखेको पत्रकार भेटघाटका क्रममा भट्टराईले नेकपा एमालेको दबावका कारण मात्र आगामी मंसिर ४ गते निर्वाचन मिति तोकिएको दावि गर्दे उक्त निर्वाचनमा एमालले समाजवादी धारको नेतृत्व गरेर जाने वताए । संविधानले समाजवादमा पुग्ने कल्पना गरेकाले एमालेले त्यसको अगुवाई गर्ने ठोकुवा पनि गर्नुभयो । अहिले देशमा २ वटा राजनितिक धार रहेकोमा पूजिवादी नेतृत्व गर्दै आएको काग्रेसको पतन निश्चित रहेका भन्दै समाजबादको नेतृत्व गरेको नेकपा एमालेले आगामी निर्वाचनमा पनि बहुमतको सरकार बनाउने ठोकुवा पनि गर्नु भयो ।
अहिले देशमा नागरिकता विधेकको बारेमा ब्यापक चर्चा चलि रहेको र राष्ट्रपतिले संसदमा फिर्ता गरेको उक्त विधेयकलाई बर्तमान गठबन्धन सरकारले बलपूर्वक संसद बाट पास गरेको प्रति आफनो पार्टि एमालेको भने आपत्ति रहेको पनि उहाँले बताउनु भयो । उहाँले उक्त विधेयक सरकारले गलत नियतले संसदबाट पुनः पारित गरेर ठुलो भुल गरेको भन्दै उक्त विधेयक राष्ट्रपतिले प्रमाणीत गर्नुको कुनै विकल्प नरहेको पनि वहाँले बताउनु भयो ।
विधेक गलत मनसाय बाट गटबन्ध सरकारले पारित गरेकोकोमा आपत्ति जनाउँदै भट्राईले आगामी मंसिर पछि बन्ने एमालेको सरकारले आबश्यक कानून निर्माण गरि त्यसमा सुधार गर्ने पनि बताउनु भयो । उहाँले भन्नु भयो नागरिकताको सवाल ठट्टाको विषय नभएकोले केपी वलिले चुच्चे नक्सा जारी गर्दा आम सहमति जुटाएर काम गर्न सफल भएको उदाहरण पनि दिनु भयो । एमालेले राष्ट्रियताको सवाल जोडिएको नागरिकता जस्तो विषयमा राष्ट्रिय सहमति वनाएर जाउ भनेर भन्दा सरकारले सुनुवाई गरेन त्यसमा हाम्रो गम्भिर असहमति छ ।

Share21Tweet13Share4

Related Posts

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या
समाचार

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या

५ भाद्र २०७९, आईतवार
मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु
समाचार

मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु

५ भाद्र २०७९, आईतवार
भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते
समाचार

भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

५ भाद्र २०७९, आईतवार
जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक
समाचार

जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक

५ भाद्र २०७९, आईतवार
रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

५ भाद्र २०७९, आईतवार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

५ भाद्र २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.